उद्योग परिसंघको उपाध्यक्षमा ७ जना मनोनित
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) को उपाध्यक्षमा ७ जना मनोनित भएका छन् । नयाँ कार्यसमितिका लागि उपाध्यक्ष पदमा सोमबार निर्वाण कुमार चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, बीरेन्द्रराज पाण्डे, राजबहादुर