४० लाख ऋण २२ वर्षमा कसरी भयो १८

काठमाडौं । तपाईंले ऋणबारे एउटा निकै पुरानो कथन पक्कै पनि सुन्नु भएकै होला । ‘साँवाको ब्याज, ब्याजको स्याज र स्याज प्याज’ नेपाली समाजमा निकै चर्चित कथन हो । पहिलेको जमनामा

प्रि-ओपनिङमा ५.८३ अंकले बढ्यो नेप्से, ३८ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । सोमबारको प्रि–ओपनिङमा नेप्से परिसूचक ५.८३ अंकले बढेको छ । प्रि-ओपनिङमा ४८ वटा कम्पनीको कारोबार भएको छ । जसमा ३८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५ वटाको

गुँरास लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषण गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५७६ को नाफाबाट सेयरधनीलाई ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश

सिनर्जी पावर डेभलपमेन्टले घोषणा गर्यो लाभांश र हकप्रद

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले सेयरधनीका लागि लाभांश र हकप्रद घोषणा गरेको छ । कम्पनीले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट कम्पनीको चुक्तापुँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँ

सुनचाँदीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्रीसँग अनुरोध

काठमाडौँ । सुनचाँदको आपूर्ति व्यवस्था सहज वनाउन ब्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग अनुरोध गरेका छन् । बजारमा सुनचाँदको आपूर्ति व्यवस्था प्रभावकारी वन्न नसकेकोले ब्यवसायीहरुलाई परम्परागत ब्यवसाय सञ्चालन गर्न नै धौधौ परेको

नारायणगढमा २ अर्ब लगानीमा १२ तले मेट्रो प्लाजा बन्ने

चितवन । भरतपुर महानगरपालिकाले सार्वजनिक निजी साझेदारीमा नारायणगढको लायन्स चोकमा १२ तले मेट्रो प्लाजा निर्माणका लागि निजी कम्पनीसँग सम्झौता गरेको छ । महानगरपालिका र आर्या बिल्डर्स एण्ड इञ्जिनीयरिङ प्रालिबीच भरतपुर

चन्द्रागिरि हिल्सको घाटा बढेर २५ करोड पुग्यो

काठमाडौं । कोरोना महामारीका कारण प्रायः बन्द भएको चन्द्रागिरि हिल्सको घाटा बढ्दै गएको छ । काठमाडौंको दक्षिणतर्फ रहेको चन्द्रागिरि हिल्स अन्तर्गतको केबुलकार कोरोनाका कारण सञ्चालन हुन नसक्दा घाटा चुलिँदै गएको

चुरे उत्खनन गरी ढुङ्गा गिट्टी-बालुवा निर्यात गर्ने कार्यमा रोक लगाइने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले यसअघिको सरकारले घोषणा गरेको चुरे क्षेत्रको उत्खनन् गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाउने भएको छ । संयुक्त

प्रहरीले फेरि शुरु गर्यो ‘तपाईंको मास्क खोई ?’ अभियान

काठमाडौं । कोभिड-१९ सङ्क्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोई ?’ अभियानलाई तीव्रता दिन थालेको छ । यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकैरूपमा मास्क वितरण

पठाओ ट्याक्सी आज सित्तैमा बुक गर्न सकिने

काठमाडौं। पठाओ कार लाईट (ट्याक्सी)को दोश्रो एनिभर्सरीका दिन आज पठाओ नेपालले सित्तैमा ट्याक्सी बुकिङ गर्न मिल्ने अफर ल्याएको छ । दिउँसो २ बजेदेखि २ः०२ मिनेटसम्म लागू हुने अफरमा सो अवधिभित्र