नेपाल बंगलादेश बैंकको १००औं शाखा कञ्चनपुर जिल्लाको कलकत्तामा

काठमाडौं । नेपाल बंगलादेश बैंकले कञ्चनपुरको बेलौरी नगरपालिकामा १००औं शाखा बिस्तार गरेको छ । उक्त शाखा बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीको समुस्थितिमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको जानकारी गराएको छ ।

ओलीको कार्यालयमा दैनिक औषत २.८३ किलोमिटर सडक कालोपत्रे

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्माओलीले २०७७ फागुन ३ गते सरकार गठन भएको ३ वर्ष पुगेको अवसरमा प्रतिदिन करिब ५ किलोमिटरभन्दा बढीका दरले मुलुकभर कालोपत्रे भइरहेको दावी गरेका थिए ।

कोकाकोलाको नाफा उल्लेख्यरुपमा बढ्यो

काठमाडौं । कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपालको नाफा बढेको छ । नेपालमा कोकाकोलाको उत्पादन बोटलर्स नेपाल तराई र बोटलर्स नेपाल बालाजुबाट हुन्छ । यी दुबै कम्पनीको नाफामा उल्लेख्य सुधार

एभरेष्ट बैंकको खुद नाफा २७.३४%ले घट्यो, अधिकांश सूचक नकारात्मक

काठमाडौं । एभरेष्ट बैंकको खुद नाफा २७.३४ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा ६८ करोड ७९ लाख रुपैयाँले घटेर १ अर्ब ८२ करोड ८२ लाख रुपैयाँमा

ब्याज आम्दानी घट्दापनि हिमालयन बैंकको नाफा ३ अर्ब

काठमाडौं । ब्याज आम्दानी घटेपनि हिमालयन बैंकले ३ अर्ब रुपैयाँ नाफा गरेको छ । ब्याज आम्दानी घटेपनि अन्य आम्दानी बढ्दा हिमालयन बैंकले १५ प्रतिशतले नाफा बढाएर गत आर्थिक वर्षमा २

मेगा बैंकको नाफा ४५ प्रतिशतले बढ्यो, लाभांश क्षमता १०.४४ प्रतिशत

काठमाडौं । मेगा बैंकले गतवर्ष ४५ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । मेगा बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो

लक्ष्मी बैंकको नाफा १ अर्ब ५४ करोड, ब्याज आम्दानी घट्यो

काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा गरेको छ । शुक्रबार सार्वजनिक भएको लक्ष्मी बैंकको वित्तीय विवरण अनुसार बैंकले अघिल्ले वर्षको तुलनामा ९.२०

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ५० प्रतिशतले बढ्यो,सेयरधनीलाई बाड्न मिल्ने नाफा २ अर्ब

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ५० प्रतिशतले नाफा बढाएको छ । शुक्रबार बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको छ

मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति जारी गर्ने अन्तिम तयारी गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति साउन २९ गते शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको

कोरोनाले नरोकिएका मिनबहादुर, ३ अर्ब लगानी इटहरीमा भदौदेखि भाटभटेनी डिपार्टमेन्ट स्टोर खुल्ने

काठमाडौं । २०७६ सालको अन्तिमतिरमा सुरु भएका कोरोना भाइरस र लकडाउनका विभिन्न भ्येरियन्टहरु अझै छन् । कोरोना भाइरस नियन्त्रणका लागि विश्वभर सुरु भएको लकडाउनले अर्थव्यवस्था निकै नै समस्यामा छ ।