सवारीसाधन खरिद गरेर स्वरोजगार बन्न चहानेलाई २५ लाखसम्म

काठमाडौं । मौद्रिक नीति २०७८/७९ ले सवारीसाधन खरिदगरी स्वरोजगार हुन चाहनेलाई प्रोत्साहन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार जारी गरेको मौद्रिक नीति २०७८/७९ मा ऋणी

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । हेर्नुहोस पूर्णपाठ

रेमिट्यान्स सेवा प्रदायक कम्पनीलाई मर्जरमा लगिने

काठमाडौं । अब रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरु पनि मर्ज हुने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७८/७९ को गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो घोषणा गरे । रेमिट्यान्स

राष्ट्र बैंकले विद्युतीय मुद्रा जारी गर्न अध्ययन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा जारी गर्नको लागि अध्ययन गर्ने भएको छ । पछिल्लो समय विश्वमा विद्युतीय मुद्राको प्रयोग प्रयोग बढ्दै गएपछि केन्द्रिय बैंकले विद्युतीय मुद्रा जारी गर्ने

पर्यटन व्यवसायीलाई राष्ट्र बैंकले दियो राहत, ब्याजमा हर्जना र प्यानल नलाग्ने

काठमाडौं । कोरोना भाइरसको महामारीबाट अतिप्रभावितको सूचिमा रहेका होटल, ट्राभल र हवाई सेवामा आबद्ध व्यवसायी ऋणीलाई राष्ट्र बैंकले ब्याजमा हर्जना नलाग्ने व्यवस्था गरेको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै

ऋणी लगातार ३ वर्ष घाटामा गएमात्र शुक्ष्म निगरानीमा राख्नु पर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका ऋणी व्यवसायीलाई राष्ट्र बैंकले राहत दिएको छ । ऋणी लिएर व्यवसाय गर्ने ऋणी लगातर ३ वर्षसम्म घाटामा गएमा मात्र शुक्ष्म निगरानी गर्न राष्ट्र बैंकले

सेयर कर्जा एउटा बैंकबाट ४ करोड सबै गरेर १२ करोडभन्दा बढी लिन नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा लिनको लागि सिमा तोकेको छ । राष्ट्र बैंकले एउटा व्यक्ति तथा फर्मले एउटा बैंकबाट ४ करोड पाउने र उसले १२ करोडभन्दा बढी

ब्याजदर करिडोर पुनः कार्यान्वयनमा दर परिवर्तन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरलाई पुनः कार्यान्वयनमा ल्याउने भएको छ । तरलतालाई स्थिरता राख्नको लागि ब्याजदर करिडोरको व्यवस्था भएपनि पछि सरकारी ऋणपत्रमा बढी ब्याजदर भएको भन्दै तत्कालिन अर्थमन्त्री

रेमिट्यान्स बैंकमा निक्षेप राखे १ प्रतिशत बढी ब्याज दिइने

काठमाडौं । अब विदेशबाट रेमिट्यान्स पठाउनेहरुले बढी ब्याजदर पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीतिमार्फत् रेमिट्यान्सलाई बैंकमा निक्षेप राखे अन्य निक्षेपभन्दा १ प्रतिशत बढी

मौद्रिक नीति: निजी क्षेत्रको कर्जा बिस्तार १९%मा सीमित गरिने

काठमाडौं । चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फको कर्जा बिस्तार १९ प्रतिशतमा सीमित गरिने लक्ष्य लिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।