नेको इन्स्योरेन्सको नाफा १५.४९% ले बढ्यो

काठमाडौं । नेको इन्स्योरेन्सले आव २०७७/७८ मा ५४ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ४६ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

र्‍याडिसन होटलको घाटा २६ करोड बढी

काठमाडौं । ओरियण्टल होटल्स लिमिटेड अन्तर्गत सञ्चालित होटल र्‍याडिसनको घाटा २६ करोड नाघेको छ । अघिल्लो आवमा ६ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको होटलले गत आवमा २६ करोड

लक्ष्मी बैंकको १३४औं शाखा रौतहटको गरुडामा

काठमाडौं । लक्ष्मी बैंकले १३४औं शाखा रौतहट जिल्लाको गरुडा नगरपालिकाको वडा न. ४, गरुडा बजारमा सञ्चालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण

युनियन लाइफ इन्स्योरेन्सको नाफा २१.४८ % ले घट्यो

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा १३ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १६ करोड ६० लाख रुपैयाँ रहेको थियो

सुनको मूल्य १ सय रुपैयाँले घट्यो

काठमाडौं । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएकोमा सोमबार १ सय रुपैयाँले घटेर

नेशनल लाइफ इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा ४० करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३९ करोड १२ लाख रुपैयाँ रहेको थियो

वैदेशिक रोजगारमा जानेले अब म्यानपावरमार्फत् क्यूआर कोड खोप प्रमाणपत्र पाउने

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको लागि अब म्यानपावरमार्फत् नै विद्युतीय खोप प्रमाणपत्र पाउने भएको छ । विगतको दिनमा वैदेशिक रोजगारीमा जाने क्रममा खोपको प्रमाणपत्र पाउनकै लागि घण्टौं लाइन बस्नुपर्ने

६०% हिस्सा उत्पादनको क्षेत्रमा लगानी गर्न सहकारीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरुलाई आग्रह गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को

देशका चार पर्यटकीय गन्तव्य जोड्यो हवाई उडानले

चितवन । देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् । चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत

ब्याज आम्दानी घटेपनि सनराइज बैंकको नाफा १६.३९%ले बढ्यो

काठमाडौं । आम्दानीको मुख्य स्रोत मानिएको ब्याज आम्दानी घटेपनि सनराइज बैंकले १६.३९ प्रतिशतले नाफा बढाएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५८ करोड रुपैयाँ नाफा गरेको छ ।