सोमबार ५.७५ अंकले बढ्यो नेप्से

काठमाडौं । आइतबार करेक्सन देखिएको सेयरबजारमा सोमबार सामान्य वृद्धि देखिएको छ । नेप्से परिसूचक ५.७५ अंकले बढेर ३१६०.०९ अंकमा पुगेको छ । यो दिन २ करोड ८६ लाख १७ हजार

डेडिकेटेड र ट्रंक लाइनका नाममा प्राधिकरणले ज्यादती गरेको भन्दै भैरहवाका १८ उद्योग अदालतमा

काठमाडौं । डेडिकेटेड र ट्रक लाइनको मुद्दा अब अदालतमा प्रवेश गरेको छ । भैरहवा र रुपन्देही क्षेत्रका १८ उद्योगले नेपाल विद्युत् प्राधिकरणले आफूहरुलाई ज्यादती गरेको भन्दै उनीहरुले मुद्दा दायर गरेका

कोशी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण सकियो

काठमाडौं । पूर्वाञ्चल क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको कोशी करिडोर प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न गरिएको छ । कूल २२० केभी प्रसारण

व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जाने टेलिकमका कर्मचारीको चेतावनी

आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीहरुले आफूहरुको माग तत्काल सम्बोधन नभए टेलिकम व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन । आफूहरुको सबै सेवा, सुविधा कटौति हुने गरी गत साउन १

बैंक/वित्तीय संस्थालाई घरजग्गा रोक्का तथा फुकुवाका लागि कार्यविधि बन्दै

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थालाई घरजग्गा रोक्का तथा फुकवाको लागि निर्देशिका संशोधन गरेसँगै आन्तरिक कार्यको लागि कार्यविधि बनाउने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारमा

राष्ट्रिय बीमा संस्थानको नाफा घट्यो

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आव २०७७/७८ मा ५ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ५ करोड ९० लाख रुपैयाँ रहेको थियो

अमेरिकी हतियारकै बलमा तालिबानले कब्जा गर्यो अफगान सत्ता

एजेन्सी । सोच्दै नसोचेको घटनाका रुपमा अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेको छ । अमेरिका र पश्चिमा देशलाई लाग्दैन थियो कि हामीले सबै ठीक गरेका छौ । अब तालिबान सत्तामा आउनु

प्रिमियर इन्स्योरेन्स नेपालकोे नाफा ५.६ % ले बढ्यो

काठमाडौं । प्रिमियर इन्स्योरेन्स नेपालले आव २०७७/७८ मा ३७ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३५ करोड ३८ लाख रुपैयाँ रहेको थियो

आइएमई जनरल इन्स्योरेन्सको नाफा ११.६ % ले बढ्यो

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आव २०७७/७८ मा २३ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा २१ करोड २ लाख रुपैयाँ रहेको थियो