मन्त्री नहुँदा स्याटेलाइट सिटीको कार्य अन्योलनमा, गुरुयोजना मन्त्रालयमा
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले निर्माण गर्ने भनिएको स्याटेलाइट सिटीको कार्य मन्त्री नहुँदा अन्योलमा परेको छ । प्राधिकरणले उपत्यकाका तीन जिल्लामा ३ वटा स्याटेलाइट सिटी निर्माण गर्ने योजनाका साथ