बिलेट आयातमा बढाएको अन्तःशुल्क हटाउन उद्योग वाणिज्य महासंघको

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बिलेटमा बढाएको हटाउन माग गरेको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक (बजेट) आधिकारिक धारणा सार्वजनिक गर्दै महासंघले बिलेट उद्योगलाई प्रोत्साहन दिने नीति ठिक भएपनि

भारतीय अर्बपति अडानीले नवीकरणीय ऊर्जामा २० अर्ब डलर लगानी गर्ने

भारतीय अर्बपति गौतम अडानीले नविकरणिय ऊर्जामा २० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेका छन् । सन् २०३० सम्म विश्वको सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा उत्पादन गर्ने कम्पनी बन्न २० अर्ब

इन्टरनेटको शुल्क बढाउने गतिविधिप्रति क्यान महासंघको ध्यानाकर्षण

काठमाडौं । क्यान महासंघले इन्टरनेटको मूल्य बढाउने सम्बन्धी गतिविधि भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विगत केही दिनदेखि नेपाल विद्युत प्राधिकरणको गतिविधिका कारण इन्टरनेट सेवा प्रदायकबाट प्रदान भइरहेको

एमाले अध्यक्ष ओलीको मुद्दामा फाइल झिकाउने आदेश

काठमाडाैं । सर्वोच्च अदालतले नेकपा (एमाले) ले कारबाहीको सिफारिस गरेका १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनको सुनुवाइपछि फाइल झिकाउने आदेश दिएको छ ।        सर्वाेच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र डा. कुमार

साहस ऊर्जाको आइपीओ बुधबारदेखि

काठमाडाैं । साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा ७० करोड रूपैयाँ बराबरको ७० लाख कित्ता प्राथमिक सेयर

भिष्मराज ढुंगानालाई पदबाट हटाउन छानविन समितिको सुझाव, अर्थमन्त्रीले भने- कार्यान्वयन हुन्छ

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलवार सरकारलाई प्रतिवेदन बुझाएको छ । अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्व

सेयर बजारमा चलखेल गर्नेले ममाथि आरोप लगाए: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा चलखेल गर्नेले आफूमाथि अनावश्यक आरोप लगाएको बताएका छन् । मंगलबार त्रिभुवन विश्व विद्यालयको अर्थशास्त्र केन्द्रीय विभागले आयोजना गरेको छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले सेयर

उद्योगमा लिएको नीति ठीक भएपनि देउवा सरकारका कतिपय कार्यक्रम ओली प्रवृत्तिकै छन्ः रामेश्वर खनाल

संविधानमा जेठ १५ बजेट ल्याउने व्यवस्था भएपनि सरकारको खर्च प्रणालीमा सुधार आएको छैन । चालु आर्थिक वर्षका लागि दुईवटा बजेट ल्याइयो । यद्यपि बजेट पास नभएका कारण सरकार अहिले खर्च

इसेवा मनि ट्रान्सफरको ‘चाड पर्वको बहार, दिनदिनै उपहार’

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत इसेवा मनि ट्रान्स्फरमार्फत् रेमिट्यान्स् पठाउने व्यक्तिमध्येबाट

कोरोना बीमाः सरकारका कारण बदनाम भए कम्पनी, बीमितले पाएनन् ११ अर्ब

काठमाडौं । सामाजिक उत्तरदायित्व भन्दै बीमा समितिका तत्कालिन अध्यक्ष चिरञ्जीवि चापागार्ईंले अघिल्लो आर्थिक वर्ष २०७७ बैशाखमा कोरोना बीमालेख जारी गरे । बीमाको सिद्दान्तमै महामारीको बीमा नहुने उल्लेख हुँदाहुँदै पनि चापागार्ईंले