बुधबारको प्रि-ओपनिङमा ७.८४ अंकले बढ्यो नेप्से २३ कम्पनीको

काठमाडौं । बुधबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ७.८४ अंकले बढेको छ । प्रि-ओपनिङमा २३ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमा १९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एउटा

नेपाली सेनाले ७७ जना अधिकृतका लागि विज्ञापन खुलायो

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा अधिकृत स्तरका ७७ जनाका लागि विज्ञापन आह्वान गरेको छ । नेपाली सेनाले विभिन्न ट्रेड प्राविधिक अधिकृत पदका लागि दरखास्त आह्वान गरेको हो । जसमा

एचआइडीसीएलले साढे ३ करोड बढी कित्ता लिलाम गर्ने

काठमाडौं । हाइड्रोइलेक्टिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले संस्थापक तथा सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरमध्ये ३ करोड ३० लाख कित्ता

सिद्धार्थ क्यापिटल लिमिटेडले ४० प्रतिशत लाभांश दिने

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले सेयरधनीलाई सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यसका लागि कम्पनीले आगामी १८ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले असोज

साहस ऊर्जा लिमिटेडको आइपीओ आजदेखि

काठमाडाैं । साहस ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा ७० करोड रूपैयाँ बराबरको ७० लाख कित्ता प्राथमिक सेयर निष्कासन गरेको

सस्तो र गुणस्तरीय भनिएको सिजीको नेट कहिले आइपुग्छ तपाईंको टोलमा ?

काठमाडौं । झण्डै चार महिनाअघि चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सिजी नेटको घोषणा गर्दै भनेका थिए, ‘अन्तर्राष्ट्रियस्तरको सेवाका लागि सबैभन्दा सस्तो शुल्कमा उच्च गतिको इन्टरनेट सेवा लिएर आएका छौं,

ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा गर्ने बैंकलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौं । अस्वस्थ प्रतिस्पर्धामा उत्रिएर निक्षेपको ब्याजदर बढाउने बैंक तथा वित्त कम्पनीलाई राष्ट्र बैंकले तत्कालै घटाउन निर्देशन दिएको छ । मंगलबार राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीका छाता संगठनलाई बोलाएर

डा. युवराज खतिवडाको पद गयो, राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूत फिर्ता बोलाउने

काठमाडौं । सरकारले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद् बैठकले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरिएको कानून, न्याय तथा

प्रणालीबाट बाहिरिएको ४८ अर्ब भदौमा फर्कियो, ३० अर्ब रुपैयाँ आउन बाँकी

काठमाडौं । बैंकिङ प्रणालीबाट साउन महिनामा करिब ८० अर्ब रुपैयाँ बाहिरीएको थियो । जसबाट बैंकहरुले पौने ४८ अर्ब रुपैयाँ प्रणालीमै फर्किएको छ । वाणिज्य बैंकहरुले गत असार मसान्तमा संकलन गरेका

बिलेटमा प्रोत्साहन दिने नीति कार्यान्वयन गर्दा डण्डी उद्योगलाई समय दिन परिसंघको माग

काठमाडौं । नेपाल उद्योग परिसंघले बिलेट उद्योगलाई प्रोत्साहन दिने नीति कार्यान्वयन गर्दा डण्डी उद्योगलाई परेको मर्का हेर्न माग गरेको छ । परिसंघले विज्ञप्ती जारी गर्दै नेपाल सरकारले हालै गरेको नयाँ