ठेकेदार सम्पर्कविहीन बनेपछि सडक अलपत्र

म्याग्दी । बेनी-दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन बनेपछि काम अलपत्र परेको छ । गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै

सरकार र विकासका साझेदारबीच हरित र समावेशी विकासका लागि हातेमालो गर्ने सहमति

काठमाडौं । नेपालको हरित, उत्थानशील र समावेशी विकास तर्फको यात्राका लागि रणनैतिक कार्ययोजना निर्माण गर्ने क्रममा नेपाल सरकार र विकासकासाझेदारहरुले ‘काठमाण्डौ घोषणापत्र’ नामक महत्वपूर्ण दस्तावेज संयुक्त रूपमा अनुमोदन गरेका छन्

न्यादी हाइड्रोपावरले असोज १५ गतेदेखि आइपीओ निष्कासन गर्ने

काठमाडौं । न्यादी हाइड्रोपावरले असोज १५ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकितका दरले २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।

वायुसेवा निगम विवादः महाप्रबन्धकले भने- कर्मचारीले अनधिकृत खर्च गर्न जबरजस्ती हस्ताक्षर गर्न लगाए

काठमाडौं । नेपाल एयरलाइन्समा जारी कर्मचारीको आन्दोलन अझ चर्किएको छ । आन्दोलनरत कर्मचारीले विवाद सुझल्याउनेतर्फ भन्दा पनि चर्काउनेतर्फ अगाडि बढेको महाप्रबन्धक डिमप्रसाद पौडेलले आरोप लगाएका छन् । कर्मचारीहरुले बुधबार साँझ

सानिमा बैंकका ग्राहकहरुले सस्तो डिलबाट सामान किन्दा विशेष छुट पाउने

काठमाडौं । दशैंंको अवसरमा सानिमा बैंकका ग्राहकका लागि सस्तो डिलले विभिन्न छुटका योजना ल्याएको छ । जसमा सस्तो डिलले ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको हो । अनलाइन

चिनियाँ विदेशमन्त्रीद्वारा अफगानिस्तानमाथिको आर्थिक प्रतिबन्ध हटाउन आग्रह

 बेइजिङ । चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह गरेका गरेका छन् । मन्त्री वाङले (जी २०) समूहका विदेश मन्त्रीहरूको भिडियो सम्मेलनलाई सम्बोधन

प्राधिकरणलाई उपत्यका नगर प्रमुख र उपप्रमुखले दिए आधा दर्जन सुझाव

काठमाडौं । उपत्यका विकास प्राधिकरणले उपत्यकाका विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरूसँग गरेको छलफलमा उपत्यका नगर प्रमुख र उपप्रमुखहरूबाट आधा दर्जन काम गर्नुपर्ने जनाएको छ । प्रधिकरणले बिहीबार आयोजना गरेको छलफल

दशैंका लागि असोज ११ गतेदेखि सवारीसाधनको अग्रिम टिकट बुकिङ लिइने

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिनेका लागि आगामी असोज ११ गतेदेखि लामोदूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भएको छ । यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र

पुनरकर्जाको अधिकतम सीमा घट्यो, अब २ खर्ब १२ अर्ब ८८ करोडसम्म मात्रै दिन पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जाको अधिकतम सीमा घटाएको छ । यसअघि कायम भएको कुल स्रोत रकमको अधिकतम ५ गुणासम्म पुनरकर्जा प्रदान गर्न सकिने व्यवस्थालाई संशोधन गर्दै अधिकतम ४.१२ गुणासम्म

सिद्धार्थ बैंकद्वारा जोन्टा क्लब अफ काठमाडौंलाई सहयोग प्रदान

काठमाडौं । सिद्धार्थ बैंकले चेक जोन्टा क्लब अफ काठमाडौंलाई ४ लाख ९७ हजार २ सय रुपैयाँको हस्तान्तरण गरेको छ । बिहीबार बैंकले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत उक्त कोषलाई