तिहारमा साढे १८ लाखबढी मालाको माग

काठमाडौं । तिहारको समयमा अन्य समयको तुलनामा फूलको खपत बढी हुन्छ । अझ विशेष गरी सयपत्री र मखमली फूलको माग अत्यधिक हुन्छ । फूल खेति गर्ने किसानहरुले पनि सोहीअनुसार खेति

चौधरी ग्रुपले जीबी फूड्स र सीआईएस बिजनेशलाई प्राप्ति गर्ने

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी फूड्सले जीबी फूड रसिया र सीआईएस बिजनेस स्पेनलाई प्राप्ति गरेको छ । कम्पनीले दिएको जानकारी अनुसार मंगलबार यसका लागि सम्झौता समेत भएको छ ।

एलन मक्सको सम्पत्ति एकदिनमा ३६ अर्ब डलरले बढ्यो, कुल सम्पत्ति २८९ अर्ब डलर पुग्यो

काठमाडौं । टेस्ला गाडीका संस्थापक एलन मक्सको सम्पत्ति एकैदिन ३६ अर्ब डलरले बढेको छ । विश्वमा अर्बपतिको सम्पत्ति एकैदिनमा यती धेरै रकमले बढेको पहिलो पटक हो । अर्बपतिको विवरण राख्ने

धानबालीमा भएको क्षतिको राहत नगदमै दिन र ब्याज मिनाहा गर्न मन्त्रालयको सिफारिस

काठमाडौं । बेमौसमी वर्षाका कारण पीडित किसानलाई नगदमै राहत दिन कृषि तथा पशुपन्छी मन्त्रालयले सरकारलाई प्रस्ताव गरेको छ । आज मंगलबार कृषि मन्त्रालयमा भएको संघ तथा प्रदेशस्तरीय समन्वय बैठकले क्षतिको

२ करोड घोटाला गरेका सिन्धु विकास बैंकका शाखा प्रवन्धक सुमन खरेल पक्राउ

काठमाडौं ।नेपाल प्रहरीले सिन्धु विकास बैंकमा २ करोड घोटाला गरेका शाखा प्रवन्धक सुमन खरेल पक्राउ गरेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले खरेललाई मंगलबार पक्राउ गरेको हो । सिन्धु विकास

सांग्रिला डेभलपमेन्ट बैंकका ९८ शाखा कार्यालय मार्फत वित्तीय साक्षारता कार्यक्रम सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै आज २०७८ कात्तिक ९ गतेका दिन सांग्रिला डेभलपमेन्ट बैंकले बैंकका सम्पूर्ण

ब्याजदर बढाउने १३ बैंकलाई राष्ट्र बैंकको चेतावनी, अबदेखि नियम पालना गर्नु

काठमाडौं । ब्याजदर बढाएर बजारमा आंतक सिर्जना गरेका वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले सचेत बनाउने हिसाबले चेतावनी दिएको छ । असोज महिनामा नै केही बैंकहरुले नियम विपरित ब्याज बढाएका थिए ।

ग्लोबल आइएमई बैंकको २८३ औँ शाखा उदयपुरको कटारी बजारमा

उदयपुर । ग्लोबल आइएमई बैंक लिमिटेडले उदयपुरको कटारी बजारमा मंगलबारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उदयपुर जिल्लाको कटारी नगरपालिका–३ स्थित कटारी बजारमा नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको

सस्थागतमा सबैभन्दा बढी ब्याजदर दिएर हिमालयन बैंकले १८ अर्ब रुपैयाँ निक्षेप बढायो

काठमाडौं । ब्याजदर युद्धमा संस्थागत तर्फ सबैभन्दा बढी ब्याजदर दिएको हिमालयन बैंकले १८ अर्ब रुपैयाँ निक्षेप बढाउन सफल भएको छ । हिमालयन बैंकसँग पछिल्लो शुक्रबारको तथ्यांक अनुसार १ खर्ब ४३

कात्तिक १२ गतेदेखि गोदावरी पुष्प प्रदर्शन हुँदै, ५० लाखको व्यवसाय हुने

काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालले आगामी कात्तिक १२ गतेदेखि १४ औं गोदावरी पुष्प प्रदर्शन हुने भएको छ । एशोसिएसन नेपालले आज एक पत्रकार सम्मलेन गर्दै आगामी १२ गतेदेखि १५ गतेसम्म