नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष घिमिरेद्धारा शपथ ग्रहण

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा. रवीन्द्र घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष घिमिरेले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनीयताको शपथ ग्रहण

मरिचमा लागेको प्रतिबन्ध हट्यो, ५० हजारभन्दा बढी डलरको गाडी आयात गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले केराउ, सुपारी, मरिच र ५० हजार अमेरिकी डलर भन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको पुर्ण बन्देजलाई हटाएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन

५२.९ प्रतिशत व्यवसायीलाई डेरिभेटिभ प्रोडक्टको जानकारी अभाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘विदेशी विनिमय डेरिभेटिभ बजार’ अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त अध्ययन प्रतिवेदनले धेरै मानिसमा डेरिभेटिभ प्रोडक्टसम्बन्धी जानकारी नै नभएको देखाएको छ । राष्ट्र बैंकका

मेगा बैंकको शाखा कपिलवस्तुको चन्द्रौटामा

काठमाडौं । मेगा बैंक नेपालले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ । मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबार सुरु गरिएको

मिठाइ बनाउन म्याद सकिएका रंगको प्रयोग गर्ने गुलाव मिठाई सुन्धारालाई २ लाख जरिवाना

काठमाडौं । गुलाब मिठाई सुन्धारालाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । सालिमार हस्पिटालिटी एण्ड फुड प्रा. लि. का नाममा दर्ता भएर सहरका विभिन्न ठाउँमा गुलाब ब्राण्डका मिठाई उत्पादन तथा

एभरेष्ट बैंकले सेयरधनीलाई १०.३२ प्रतिशत लाभांश दिने

काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीलाई गतवर्षको नाफाबाट १०.३२ प्रतिशत लाभांश दिने भएको छ । एभरेष्ट बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद लाभांश दिने

एनएमबि माइक्रोफाइनान्सले २२.६३ % लाभांश दिने

काठमाडौ । एनएमबि लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । संस्थाको बिहिवार बसेको सन्चालक समितिले २२.६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को

मध्य भोटेकोशीको आइपीओको नतिजा यी ४ ठाउँबाट सजिलै हेर्नुहोस

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओको नतिजा यी चार ठाँउबाट सजिलै थाहा पाउन सकिने भएको छ । कम्पनीले शुक्रबार बिहान गरेको बाँडफाँटको नतिजा सार्वजनिक गरेको छ । आइपीओको नजिता

लाभांश पारित गर्न गुँरास लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्सले लाभांश पारित गर्न साधारण सभा आह्वान गरेको छ । कम्पनीले मंसिर १० गतेका लागि एघारौँ वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीले आफ्नो प्रधान कार्यालय,

कोरोना न्यून भएसँगै चन्द्रागिरी हिल्सको वित्तीय अवस्था सुधारोउन्मुख

काठमाडौं । कोरोना महामारी न्यून भएसँगै चन्द्रागिरी हिल्सको वित्तीय अवस्था पनि सुधारोउन्मुख भएको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको