जोर्डनको गार्मेन्ट क्षेत्रमा नेपाली पठाउने प्रक्रिया शुरु, न्यूनतम

काठमाडौं । सरकारले जोर्डनको गार्मेन्ट क्षेत्रमा नेपाली श्रमकि पठाउने प्रक्रिया अघि बढाएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार इजप्टिको कायरोस्थति नेपाली दूतावासलाई मागपत्र प्रमाणीकरणको प्रक्रिया अघि बढाउन नर्दिेशन दएिको छ ।

विदेशबाट फर्केका श्रमिकको हक सुनिश्चित गर्न सरकारसँग एनएनएसएमले राख्यो १९ बुँदे माग

काठमाडौं । प्रवासी श्रमिकको सम्मानजनक स्वदेश फिर्ती र दिगो पुनर्एकीकरण सम्मेलनमा श्रमिकको हक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्चाल (एनएनएसएम) ले आयोजना गरेको ‘प्रवासी

प्रि-ओपनिङमा १२.९८ अंकले बढ्यो नेप्से, २९ कम्पनीको कारोबार

काठमाडौं । आइतबारको प्रि-ओपनिङमा नेप्से परिसूचक अंकले बज्ञढेको छ । प्रि-ओपनिङमा २९ वटा कम्पनीको कारोबार भएको छ । प्रि-ओपनिङमा १९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५ वटा कम्पनीको

नबिल बैंकले पोखरा विश्वविद्यालयका विद्यार्थीलाई उद्यमशिल बनाउने

नबिल बैंकले पोखरा विश्वविद्यालयसगँ दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचकोलागि समझदारी गरेको छ । नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र

मुक्तिनाथ विकास बैंकले १८.५० % लाभांश दिने, बोनस कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेयरहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आव २०७७–०७८ को मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले १८.५०

एनएमबि बैंकले १५.८% लाभांश दिने

काठमाडौं । एनएमबि बैंकले सेयरधनीलाई १५.८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निणर्य गरेको हो । बैंकले १२.५ प्रतिशत बोनस सेयर र ३.३

महुली लघुवित्तले २६% लाभांश दिने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । कम्पनीले कुल चुक्ता पुँजी २२

सूर्या लाइफ इन्स्योरेन्सले १३.३६ प्रतिशत लाभांश दिने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले सेयरहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । इन्स्योरेन्सको शनिबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६/०७७ को मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले १३.३६

कृषि विकास बैंकको नाफा साढे ४८ करोड

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । यो अवधिमा बैंकको नाफा ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।

राष्ट्रिय वाणिज्य बैंकमा ८३५ जनाका लागि जागिर खुल्यो, कसरी दिने आवेदन ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ८३५ जनालाई जागिर दिने भएको छ । वाणिज्य बैंकले ४ तहदेखि ९ तहसम्मको लागि जागिर खुलाएको छ । वाणिज्य बैंकको परीक्षा भने लोकसेवा लिने छ