मध्य भोटेकोशीको आइपीओको नतिजा यी ४ ठाउँबाट सजिलै हेर्नुहोस



काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओको नतिजा यी चार ठाँउबाट सजिलै थाहा पाउन सकिने भएको छ ।

कम्पनीले शुक्रबार बिहान गरेको बाँडफाँटको नतिजा सार्वजनिक गरेको छ ।

आइपीओको नजिता मेरो सेयर, बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट, मध्य भोटेकोशी जलविद्युत कम्पनीको वेबसाइटबाट र सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न ल्याएको वेबसाइटबाट नतिजा सहजै थाहा पाउन सकिने छ ।


क्लिकमान्डु