एभरेष्ट बैंकले सेयरधनीलाई १०.३२ प्रतिशत लाभांश दिने



काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीलाई गतवर्षको नाफाबाट १०.३२ प्रतिशत लाभांश दिने भएको छ ।

एभरेष्ट बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
a


क्लिकमान्डु