
एजेन्सी । लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव बहादुर थापा ९ हजार ९ सय ३९ मतका साथ अग्रस्थानमा छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिमालदत्त पौडेल ४ हजार २ सय २६ मतका साथ पछ्याइरहेका छन् ।
नेकपा एमालेका ठाकुरप्रसाद गैरे ४ हजार ६ सय ५१ का तेस्रो स्थानमा छन् ।








प्रतिक्रिया