कात्तिक दोस्रो साता बैंकको बिजनेशः निक्षेप २ अर्बले

काठमाडौं । कात्तिक दोस्रो सातासम्म आइपुग्दा वाणिज्य बैंकको निक्षेप संकलनको तुलनाका कर्जाको माग ह्वात्तै बढेको छ । कोरोना महामारी न्यून भएसँगै उद्योग व्यवसाय चलायमान हुँदा बैंक तथा वित्तीय संस्थामा कर्जाको

एक महिनामा ३५ हजार मेट्रिक टन स्पन्च आइरन आयात, कुन उद्योगको कति ?

काठमाडौं । सरकारले स्वदेशमा बिलेट उद्योगलाई प्रोत्साहनको नीति लिएपछि एक महिनामा ३५ हजार ३०७ मेट्रिक टन स्पन्च आयात भएको देखिएको छ । अर्थमन्त्रालयले अर्थसमितिमा बुझाएको विवरण अनुसार भदौ २६ मा

नेपालले पायो विद्युत बेच्ने अनुमति, पहिलो चरणमा ३९ मेवा भारत निर्यात हुँदै

काठमाडौं । नेपाललले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत प्राधिकरणलाई भारतीय

कुमारी बैंकको २१औं साधारणसभा सम्पन्न, साढे ८% लाभांश पारित

काठमाडौं । कुमारी बैंक लिमिटेडको २१औं वार्षिक साधारणसभा बैंकका अध्यक्ष अमिरप्रताप राणाको अध्यक्षतामा काठमाण्डौंमा सम्पन्न भएको छ । उक्त साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०७७/०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान

सानिमा बैंकको नयाँ शाखा उदयपुरगढीको गढीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले उदयपुरगढीको गढीमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले कात्तिक १६ गते नयाँ शाखाबाट सेवा दिन शुरु गरेको हो । गढी शाखाको समुद्घाटन उदयपुरगढी गाउँपालिका

कास्कीका महिला उद्यमीलाई मेगा बैंकको सहुलियतपूर्ण कर्जामा प्राथमिकता

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले महिला उद्यमी संघ नेपाल, कास्कीसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा

इसेवा मनी ट्रान्सफर र कतारको अलदार एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । पछिल्लाा दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनी ट्रान्सफरले कतारको ख्यातीप्राप्त रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको छ । यस सम्झौता सँगै, कतारमा रहेका नेपालीहरुले

कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा प्रकाश कुमार सञ्जेल नियुक्त

काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा प्रकाश कुमार सञ्जेल नियुक्त भएका छन् । नवनियूक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल नेपाल सरकार, कृषि तथा पशुपंक्षी

महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङ्गको स्तरोन्नत्ती

महालक्ष्मी विकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ्ग सेवालाई प्रतिस्थापन गर्दै ओम्नी च्यानलमा आधारित बैंक एक्सपी सिस्टममा स्तरोन्नत्ती गरेको छ । बैंकले मोबाइल बैंकिङ्ग सेवालाइ थप प्रविधिमैत्री एवंम समय सापेक्ष

तिहारमा ढुक्क भएर बिजुली बाल्नुस्, चाहिए जति उपलब्ध हुन्छः कुलमान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहारमा ढुक्क भएर बिजुलीको खपत गर्न उपभोक्तालाई आग्रह गरेको छ । बिजुलीको माग अत्याधिक मात्रामा नबढेको तथा प्रणालीमा यथेष्ट मात्रामा उपलब्ध भएकाले कुनै चिन्ता नगर्न