सानिमा बैंकको नयाँ शाखा उदयपुरगढीको गढीमा



काठमाडौं । सानिमा बैंक लिमिटेडले उदयपुरगढीको गढीमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले कात्तिक १६ गते नयाँ शाखाबाट सेवा दिन शुरु गरेको हो ।

गढी शाखाको समुद्घाटन उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी र प्रदेश नं १ का प्रदेश प्रमुख विशाल दहालले संयुक्त रुपमा गरेका छन् ।

सानिमा बै‌कको देशका सातै प्रदेशमा ११७ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।


क्लिकमान्डु