कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा प्रकाश कुमार सञ्जेल नियुक्त



काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा प्रकाश कुमार सञ्जेल नियुक्त भएका छन् ।

नवनियूक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको योजना महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार नवनियूक्त सञ्चालक सदस्य सञ्जेललाई संचालक समिति बैठकका अध्यक्ष रमेश कुमार केसीले सपथ ग्रहण गराएका छन्


क्लिकमान्डु