मंगलबारको प्रि-ओपनिङमा ४.९६ अंकले बढ्यो

काठमाडौं । मंगलबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ४.९६ अंकले बढेको छ । प्रि-ओपनिङमा २० वटा कम्पनीको कारोबार भएको छ । जसमा १२ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ३ वटा कम्पनीको

सामलिङ्ग पावरको आइपीओ नतिजा यसरी हेर्नुहोस्

काठमााडैं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । उक्त आईपीओमा आवेदन दिएका २१ लाख ८८ हजार ७७८ आवेदक मध्येबाट गोलाप्रथाको बाँडफाँट गर्दा ६७ हजार ८९०

नेपाल हाइड्रो डेभलपर्सको सञ्चालक समितिको अध्यक्षमा दुगड चयन

काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको सञ्चालक समितिका सदस्य कुमुद कुमार दुगड सञ्चालक समितिको अध्यक्षमा चयन भएका छन् । कम्पनीका अनुसार दुगड सर्वसम्मतिले चयन भएका हुन् ।

सामलिङ्ग पावरको साधारण सेयर बाँडफाँट, तपाई पर्नुभयो त ६७ हजार ८९० जनामा ?

काठमााडैं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारण सेयर बाँडफाँट भएको छ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार मंगलबार बिहान आइपीओको बाँडफाँट भएको हो । सर्वसाधारणका लागि छुट्याईएको सेयरका लागि २१

बेनी-जोमसोम-कोरला सडकको ६ खण्डको स्तरोन्नति

काठमाडौं । उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजनाको ६ खण्डको स्तरोन्नति गरिएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने उक्त सडकको अब एउटा प्याकेजको

हुलाकी राजमार्गः १३ वर्षमा ६८% भौतिक प्रगति हुँदा ४५ अर्ब सकियो

काठमाडौं । पूर्व–पश्चिम हुलाकी राजमार्गको निर्माणाधीन अधिकांश पुलको निर्माण अलपत्र अवस्थामा छन् । निर्माण गर्न ठेक्का पाएका निर्माण कम्पनी र सम्बन्धित निकायको ढिलासुस्तीका कारण अधिकांश पुल समयमा निर्माण सम्पन्न गर्न

मनकामना स्मार्ट लघुवित्तले सेयरधनीलाई १७% लाभांश दिने

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर दिने भएको छ । कमपनीले मंगलबार विहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

एचआईडीसीएलले घोषणा गर्यो लाभांश

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १५ गते साँझ बसेको सञ्चालक समितिको बबैठकले उक्त निर्णय गरेको हो । जसअनुसार

उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरी राष्ट्रिय स्वाधीनता बलियो हुँदैनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरीकन राष्ट्रिय स्वाधीनता बलिया नहुने बताएका छन् । सोमबार नुवाकोटको ककनी गाउँपालिका ५ को वडा कार्यालय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो

बँदेलसँग ठोक्किएर सीता एयरको जहाज दुर्घटना

काठमाडौं । सीता एयरको जहाज दुर्घटनामा परेको छ । मंगलबार बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर जहाज दुर्घटनामा परेको हो। जहाजको अगाडिको टायरमा प्वाल परेको विमानस्थलका