मनकामना स्मार्ट लघुवित्तले सेयरधनीलाई १७% लाभांश दिने



काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कमपनीले मंगलबार विहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु