अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले भन्योः वर्षदिनमै थपियो २९० गिगावाट

एजेन्सी । संसारभर रहेको खनिज तेलको भण्डार क्रमशः कम हुँदै गएको विवरणहरु प्रकाशित भएको सन्दर्भमा नवीकरणीय ऊर्जाको विकास र बिस्तार पनि उत्तिकै गुणात्मक रुपमा भइरहेको छ । संसारभरनै नवीकरणीय ऊर्जाको

कोभिड प्रभावित ३ हजार पर्वतारोहीलाई साढे २ करोड बराबरको राहत दिइने

काठमाडौं । नेपाल पर्वतारोहण संघले कोरोना महामारीबाट पीडित श्रमिकलाई २ करोड ६० लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराउने भएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा ३ हजार श्रमिकलाई उक्त रकम

अर्थतन्त्रको गुणात्मक वृद्धि निजी क्षेत्रबाट मात्रै सम्भव छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका लागि निजी क्षेत्र तथा सरकारलगायत सबै सरोकारवालाको संयुक्त प्रयासबाट मात्रै सम्भव भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २५औं वार्षिकोत्सवमा

११ महिनामा भित्रिए सवा १ लाख पर्यटक, नोभेम्बरमा २६ हजारभन्दा बढी

काठमाडौं । सन् २०२१ को ११ महिनामा १ लाख २६ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । कोरोना महामारीका कारण ठप्प भएको हवाई उडानका कारण विदेशी पर्यटकको आगमन ठप्प

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्दा लगानीकर्ता निरास

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । तर कारोबार रकम भने निकै घटेको छ । कारोबारमा बजार मापन गर्ने सूचक ५.२८ अंकले बढेर परिसूचक २६३३.६५ बिन्दुमा रोकिएको

विकासका काममा अदालतको ‘स्टे अर्डर’ ले ढिलाइ भयो : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विकासका सानातिना कामहरूमा पनि अदालतको ‘स्टे अर्डर’ ले ढिलाइ हुने गरेको भन्दै विकासका लागि विशेष कानुनको आवश्यकता औँल्याएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)

२ महिनामा एमडीएमएस लागू नभए प्राधिकरणमा धर्ना शुरु गर्छौं: मोबाइल व्यवसायी

काठमाडौं । दुई महिनाभित्र विदेशबाट भित्रिरहेका अवैध मोबाइल रोक्ने प्रणाली मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू नभए नेपाल दूरसञ्चार प्राधिकरणमा धर्ना शुरु गर्ने सम्बन्धित व्यवसायीले बताएका छन् । सरकारले साउन

महिना दिनभित्रै एमडीएमएस लागू गर्न निर्देशन दिएको छुः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू हुने बताएका छन् । नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनसभामा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न देशबाट अबैध

ग्राउण्डेड चिनियाँ विमान फेरि उडान गर्ने तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमले ग्राउण्डेड चिनियाँ विमान फेरि सञ्चालनमा ल्याउने तयारी गरेको छ । निगमले ग्राउण्डेड भएका चिनियाँ विमानमध्ये सञ्चालन गर्न मिल्ने विमान फेरि सञ्चालनका लागि अध्ययन शुरु गरेको

बन्दीपुर केबुलकारकाम ९५% सकियो, आगामी दशैंदेखि सञ्चालनमा ल्याउने तयारी

तनहुँ । जिल्लाका बन्दीपुरमा निर्माणाधीन केबुलकार सम्पन्न गर्न थप एक वर्ष लाग्ने भएको छ । गत दशैं अघिदेखि सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोनाका कारण निर्माण कार्यमा ढिलाइ भएको हो