ठमेल ज्याथा क्षेत्रमा चिनियाँ नागरिकको आतंकः घरमा बस्छन,

काठमाडौं । काठमाडौंमा आएर घर भाडामा बस्ने अनी भाडा नतिरेर चिनियाँ नागरिक सम्पर्कबिहीन बन्ने क्रम बढ्न थालेको छ । यो समस्या अहिले काठमाडौंमा ठमेल, ज्याथा क्षेत्रमा निकै बढ्न थालेको छ

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउँछौंः श्रममन्त्री

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउने बताएका छन् ।श्रममन्त्री श्रेष्ठले विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोससहितको प्रतिनिधिमण्डलसँगको भेटमा सो बताएका हुन्

तल्लो मोदी जलविद्युत् आयोजना तीन महिनापछि सुचारु

पर्वत । पर्वतमा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजनाको उत्पादन झण्डै तीन महिनापछि सञ्चालनमा आएको छ । गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन

गरिमा विकास बैंकको ऋणपत्र निष्काशन, कति पाईन्छ ब्याज ?

काठमाडौं । गरिमा विकास बैंकले आज (१६ गते) देखि १ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गरेको छ ।७ वर्ष अवधिको लागि बार्षिक ८.७५ प्रतिशतदर भएको ‘गरिमा डिवेन्चर,२०८५’ निष्काशन गरेको हो ।

खुकुरी रमको नयाँ प्याकेजिङका ५ विशेषताले तान्यो ग्राहकको ध्यान

काठमाडौं । अन्तर्राष्ट्रियस्तरको अनुभव र नेपालीहरुको मौलिकपन तथा परम्परालाई समेत फ्यूजन हुने गरी एक विशेष अनुभूति दिलाउने गरी तयार भएको खुकुरी रमको नयाँ प्याकेजिङको आकर्षक स्वरुपले रम पारखीहरुको ध्यान तान्न

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले १०.५२% लाभांश दिने

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने भएको छ । फाइनान्सको बुधबार साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट असारसम्म

एमाले महाधिवेशनः चितवनका होटलमा १५ करोडभन्दा बढीको व्यापार

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनका कारण चितवनका होटलमा १५ करोड रुपैयाँभन्दा बढीको व्यापार भएको छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सौराहसँगै समग्र चितवनका होटलमा एमाले

सिभिल बैंकको १०.२५% ब्याज पाइने ३ अर्बको डिबेञ्चर मंसिर २४ गतेदेखि

काठमाडौं । सिभिल बैंकले ३ अर्ब रुपैयाँको डिबेञ्चर निष्कासन गर्ने भएको छ । बैंकले १०.२५ प्रतिशत ब्याजदर भएको डिबेञ्चर मंसिर २४ गतेदेखि निष्कासन गर्ने भएको हो । बैंकले १००० रुपैयाँ

निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको टेवा, कुल व्यवसायमा ३९% हिस्सा

काठमाडौं । निर्जीवन बीमा व्यवसायलाई मोटर बीमाले ठूलो टेवा पुर्याएको छ । सरकारले मोटर बीमालाई अनिवार्य गरेका कारण निर्जीवन बीमा व्यवसायलाई मोटर बीमाले धान्दै आएको छ । सडक दुर्घटना, चोरी,

कोरोनापछि हवाई उडानमा यात्रुको आकर्षण, कोरोना अघिको तुलनामा दैनिक दोब्बर यात्रु बोक्दै विमान

काठमाडौं । कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्रमा ठूलो धक्का लाग्यो । अधिकांश उद्योग पूर्णरुपमा बन्द भए भने आर्थिक गतिविधि ठप्प भयो । कैयनले रोजगारी गुमाए भने व्यवसाय फेरि शुरु नहुने