नेपाल बङ्गलादेश बैंकद्वारा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले भोजपुर शाखाले भोजपुर बहुमुखी क्याम्पसमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले १७० जना विद्यार्थीलाई वित्तिय साक्षरता दिएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकको