नागढुंगा-मुग्लिङ सडक ४ लेनको, बिस्तारको काम यसै वर्षभित्र
काठमाडौं । उपत्यका भित्रिने र बाहिरिने मूख्य सडक नागढुंगा–मुग्लिङ सडक खण्डको स्तरोन्नतिमा सडक विभागले चासो देखाएको छ । डक विभागले साँघुरो नागढुंगा–मुग्लिङ सडक खण्डलाई नारायणघाट–मुग्लिङ सडक खण्ड जस्तै फराकिलो बनाउन