नेशनल लाइफका सेयरधनी पाए उच्च लाभांश, बीमितले कति

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जुन अघिल्ला ३ आर्थिक वर्ष यताकै उच्च लाभांश हो ।

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ । कोहलपुरको मौलिक पहिचान झल्कने गरी घण्टाघरसहितको १० तल्ले सुविधा सम्पन्न सो भ्यूटावरको निर्माण

विकास बैंकर्स संघको राष्ट्र बैंकलाई सुझावः ऋणीलाई पनि उत्तरदायी बनाउने व्यवस्था चाहियो

काठमाडौं । विकास बैंकर्स संघ नेपालले राष्ट्र बैंकलाई चालु पुँजी कर्जा मार्गदर्शन–२०७८ को मस्यौदामा ऋणीलाई पनि उत्तरदायी बनाइ राख्न मासिकरुपमा व्यवस्थापनबाट प्रमाणित विवरण लिनुपर्ने व्यवस्था गर्ने व्यवस्था गर्न सुझाव दिएको

दृष्टिविहीन युवाको लोभलाग्दो सफलता: ७७२.८ करोडको कम्पनी, छिट्टै आइपीओ आउँदै

एजेन्सी । शारीरिक रुपमा अपांग व्यक्तिहरुलाई समाजमा हेर्ने दृष्टिकोण अझै पनि राम्रो छैन । उनीहरुले काम गर्न सक्दैनन्, आफ्नो जीवन समेत सम्हाल्न सक्दैनन् भनेर हेला होचो गर्ने प्रवृत्ति कायमै छ

सेञ्चुरी बैंकको ४ वटा प्रदेशका आधा दर्जन बढी शाखा बन्द

काठमाडौं । सेञ्चुरी बैंकका ७ वटा शाखा कार्यालय बन्द हुने भएका छन् । कोरोना महामारीका कारण बैैंककोे ४ वटा प्रदेशमा ७ वटा शाखा बन्द हुने भएका हुन् । बैंकका अनुसार

गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि सात बुँदे सहमति

कैलाली । कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा

नारायणी नदीमा पाँच अर्बको लागतमा तटबन्ध निर्माण शुरु

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा चार अर्ब ७२ करोड रुपैयाँ बराबरको तटबन्ध निर्माण शुरु गरिएको छ । तटबन्ध निर्माणका लागि पहिलो खण्डको बोलपत्र आब्हान भइसकेको छ

सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घट्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९ सय रुपैयाँले घटेर ९३

नेशनल लाइफ इन्स्योरेन्सले २०% लाभांश दिने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १९ प्रतिशत बोनस सेयर

सञ्चालकका लागि कुन बैंकले कति खर्च गर्छन् ?

काठमाडौं । वाणिज्य बैंकहरुले सञ्चालकले तलब पाउँदैनन् । तर उनीहरुले भत्ताका नाममा करोडौ रुपैयाँ भने खर्च गर्ने गरेका छन् । हरेक बैंकले अध्यक्ष र सञ्चालक समितिका सदस्यलाई बैठक अनुसार भत्ताका