सार्वजनिक सवारी साधन, बैंक, बीमा, वित्तीय संस्था र

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनमा लागू गरेको जोर बिजोर प्रणाली हटाएको छ । शुक्रबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली

भ्रष्टाचारको आरोप लागेका उद्योगको बचाउमा सिमेन्ट उत्पादक संघ, भन्यो- निराधार आरोप लगाइयो

काठमाडौं । भ्रष्टाचारको आरोप लागेको ९ सिमेन्ट उद्योगको बचाउमा सिमेन्ट उत्पादक संघ उत्रिएको छ । गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ सिमेन्ट उद्योगसहित खानी तथा भूगर्भ विभागका रामप्रसादविरुद्ध विशेष

करिब साढे १० करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० करोड ४८ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ पैसा १ वर्षको लागि

वैदेशिक रोजगारीबाट फर्कदै गरेका खनाल विद्युतीय अपराध कसुरमा विमानस्थलबाटै पक्राउ

काठमाडौं । विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा विदेशबाट फर्किएकै दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत् महिलालाई साथी बनाई सामाजिक

कागजी कम्पनीका मालिक उमाशंकरलाई सर्वोच्चले दियो राहत, २५ हजार धरौटी माग

काठमाडौं । सर्वाेच्च अदालतले २८ करोड राजश्व छली गरेको आरोप लागेका उमाशंकर राय भरलाई २५ हजार धरौटीमा छोड्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको

प्रदेश सरकारलाई मन्त्री शर्माको आश्वासनः जुन सरकारले बढी खर्च गर्छ त्यसैलाई नै बढी बजेट दिन्छु

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जुन सरकारले सबैभन्दा बढी खर्च गर्न सक्छ त्यसलाई नै बढी बजेटको व्यवस्था गर्ने बताएका छन् ।शुक्रबार अर्थ विषयक विषयगत समितिको भर्चुअल बैठकमा उनले जनतालाई

तीन निर्जीवन बीमा कम्पनीको वित्तीय विवरण स्वीकृत, १४ कम्पनीले अझै पेश गरेनन्

काठमाडौं । बीमा समितिले तीन निर्जीवन बीमा कम्पनीको वित्तीय विवरण स्वीकृत गरेको छ । समितिले २० निर्जीवन बीमा कम्पनीमध्ये तीन कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरेको हो

खानी उत्खननका लागि १५१ कम्पनीलाई अनुमति, कैयौंको वर्षौं होल्ड, केहीलाई नपाएको गुनासो

काठमाडौं । खानी तथा भूगर्भ विभागले १० वर्षअघि मुक्ती श्री सिमेन्टलाई सुर्खेतमा चुनढुंगा खानी उत्खनन् गर्न अनुमतिपत्र दिएको थियो । मुक्ती श्री राजनीतिक पहुँच राख्ने अजय सुमार्गीको सिमेन्ट कम्पनी हो

कर विवादले भन्सारमा रोकिए सुन्दर यातायातका २० विद्युतीय गाडी

काठमाडौं । कर बढी तिर्नु भएपछि सुन्दर यातायात प्रालिले चीनबाट आयात गरेका २० वटा विद्युतीय बस भन्सारमा रोकिएका छन् ।कम्पनीका अध्यक्ष भेषबहादुर थापाका अनुसार नेपालभित्र प्रवेश गरेका १८ वटा र

राष्ट्र बैंकको बिफ्रिङ: अर्थतन्त्र समस्यामा, एकतिर भ्वाङ टाल्दा अर्कोतिर प्वाल

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंकर र व्यवसायीसँग अर्थतन्त्र समस्यामा रहेको स्वीकार गरेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले बैंकर र व्यवसायसँग गरेको छलफलमा राष्ट्र बैंकले अहिले भएको विदेशी सन्चितीले