नेपालबाट थप विद्युत् किन्न भारत तयार, अन्तरदेशीय प्रसारण

काठमाडौं । नेपाल र भारतको पश्चिम बंगाल राज्यबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणको सम्भावनाबारे संयुक्त प्राविधिक टोलीद्वारा अध्ययन गरिने भएको छ । बिहीबार नेपाल र भारतका उर्जा सचिवबीच भएको छलफलमा

करको दायरा बढाएपछि ३८ प्रतिशत बढी राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले करको दर नभएर दायरा बढाएपछि त्यसको सकारात्मक प्रभाव देखिएको छ । कोरोना भाइरस सङ्क्रमणको नकारात्मक प्रभाव खेपिरहेका उद्योग व्यवसाय क्षेत्रलाई राहत दिने उद्देश्यले महानगरपालिकाले कर छुटको

निर्वाचन आयोगले अर्थसँग माग्यो ९ अर्ब बजेट, १ लाख १० हजारबढी जनशक्ति खटिने

काठमाडौं । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि हालसम्म २९ राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार पछिल्लो समय १९ राजनीकि दल

सेयर बजारमा भारी गिरावट, हिमालयन जनरलको कारोबारमा सकारात्मक सर्किट

काठमाडौं । सेयर कारोबारका लागि साताको अन्तिम दिन दोहोरो अंकको गिरावट आएको छ । कारोबारको सुरुदेखि नै गिरावट टे«न्ड समातेको बजार अन्तिम समयसम्म पनि कायम नै रहयो । जसले गर्दा

राष्ट्र उत्थान लघुवित्तको आइपीओ बाँडफाँट, ७९ हजार ४५० जना भाग्यमानी

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) बाँडफाँट गरेको छ । कम्पनीले फागुन ४ देखि ८ गतेसम्म निष्काशन गरेको आइपीओ आज (बिहीबार) बाँडफाँट गरेको बिक्री प्रबन्धक एनआईबिएल

नबिल, ग्लोबल र सनराइजले बढी ब्याज दिएर निक्षेप उठाएको भन्दै उजुरी

काठमाडौं । नेपाल राष्ट्र बैंकमा नबिल बैंक, ग्लोलब आइएमई बैंक र सनराइज बैंकले दूरसञ्चार प्राधिकरणको पैसा बढी ब्याजदर दिएर उठाएको भन्दै राष्ट्र बैंकमा उजुरी परेको छ । बैंकहरुले संस्थागत निक्षेपमा

युक्रेनसँगको व्यापार घाटा ७ महिनामा साढे १४ अर्ब, के-के आयात हुन्छ ?

काठमाडौं । रुस र युक्रेनबीच तनाव बढ्दै गएको छ । रुसले युक्रेनमाथि सैन्य कारबाही शुरु गरेपछि तनाव अझ चर्किको छ । रुस र युक्रेनमा तनाव बढेसँगै विश्व बजारमा आर्थिक तथा

रसियाले युक्रेनमा गरेको आक्रमणको नेपालद्वारा विरोध

काठमाडौं । परराष्ट्र मन्त्रालयले रसियाले युक्रेनमाथि गरेको आक्रमण संयुक्त राष्ट्रको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सिद्दान्त विपरित रहेको ठहर गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तीमा ‘नेपालले कुनै पनि

प्रधानमन्त्रीको आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित, एमसीसी आज पारित नहुने

काठमाडौं । प्रतिनिधिसभाको बिहीबार बस्ने भनिएको बैठक स्थगित भएको छ । एमसीसीका विषयमा छलफल गर्न आज बोलाइएको बैठक सभामुख अग्नीप्रसाद सापकोटाले सूचना टासेर स्थगित गरेका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर

आयातमा कडाइ गर्ने नीतिले पनि जुत्ता र टोपीको आयात घटेन

काठमाडौं । राष्ट्र बैंकले उच्च आयातका कारण विदेशी सञ्चिती घट्दै गएको भन्दै लागू गरेको प्रतितपत्र (एलसी) मा शतप्रतिशत र ५० प्रतिशत मार्जिन राख्ने नीतिले उल्लेख्य रुपमा आयात घटेको छ ।