राष्ट्र बैंकले तोकेको क्षेत्रमा बैंकहरुले ऋण दिएनन्, एसएमईमा
काठमाडौं । बैंकहरु अनुत्पादक क्षेत्रमा कर्जा बढाएपछि राष्ट्र बैंकले अनिवार्यरुपले उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने नीति लियो । राष्ट्र बैंकले कृषिमा ११ प्रतिशत, ऊर्जामा ६ प्रतिशत तथा साना तथा मझौला(एसएमई)मा