नेशनल लाइफ इन्स्योरेन्सको प्रिमियम खल्तीबाट तिर्न पाइने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी खल्ती वालेटबाट गर्न पाइने भएको छ । खल्तीबाट रकम भुक्तानी गर्दा १० प्रतिशत वा १०० रुपैयाँ क्यासब्याक पनि पाइनेछ । क्यासब्याक पाउन

हरेक आइतबार दराज एपमा आइएमई पेमार्फत् भुक्तानी गर्दा १०% छुट पाइने

काठमाडौं । आइएमई पे र दराजबीच भुक्तानी सम्बनधी सम्झौता भएको छ । सम्झौतामा आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरेका

२६ कम्पनीले ७ अर्बभन्दा बढीको आइपीओ ल्याउँदै, सूचीसहित

काठमाडौं । विभिन्न २६ वटा कम्पनी ७ अर्ब २६ करोड ६९ लाख २८ हजार ९०० रुपैयाँको ६ करोड ५९ लाख ४९ हजार २८९ रुपैयाँको आइपीओ ल्याउने तयारीमा जुटेका छन् ।

युक्रेनको माटोबाट बन्छ टायल, रुसले आक्रमण गरेपछि माटो आयातमा समस्या

एजेन्सी । तपाईंको आफ्नो घरमा आकर्षक टायल प्रयोग गरौं भन्ने सोच सबैको हुन्छ । किनकी, देखिँदा राम्रो पनि, त्यसमाथि विभिन्न आकार र आकर्षक देखिने टायलले सबैको मनलाई मोहित बनाइदिन्छ ।

ऋणमा डुबेको भोडाफोन आइडियालाई सहयोग गर्न अघि सर्यो एयरटेल, ३० अर्बको सम्झौता

काठमाडौं । अत्यधिक कर्जामा डुबेको भारतीय टेलिकम कम्पनी भोडाफोन आइडियालाई सहयोग गर्नका लागि अर्को टेलिकम कम्पनी एयरटेल अघि सरेको छ । भारती एयरटेलले भोडाफोन आइडियामा ३० अर्ब भारुमा ४.७ प्रतिशत

सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला १४ सय रुपैयाँले घट्यो

काठमाडौं । रुस–युक्रेनबीचको युद्धका कारण ह्वात्तै बढेको सुनको मूल्यमा शुक्रबारदेखि गिरावट देखिएको छ । शुक्रबार प्रतितोला १ हजार रुपैयाँले घटेको सुनको मूल्य आइतबार १ हजार ४ सय रुपैयाँले घटेको हो

पल शाहले भने- कानूनलाई सम्मान गर्दै आजै प्रहरी कार्यालय जान्छु

काठमाडौं । बलत्कारको आरोप लागेको अभिनेता पल शाहले आफै प्रहरी कार्यालयमा उपस्थित हुने जानकारी गराएका छन् । आइतबार विहान ११ बजेर १० मिनेटमा आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै उनले आफू आइतबार

एलन मस्कले युक्रेनमा उपलब्ध गराए इन्टरनेट

काठमाडौं । टेस्लाका सीइओ एलन मस्कले युक्रेनमा इन्टरनेट सेवा उपलब्ध गराएका छन् । मस्कले शनिबार आफ्नो स्टारलिंक स्याटेलाइट ब्रोडब्याण्ड सेवा युक्रेनमा उपलब्ध भएको जानकारी गराएका छन् । रुसले युक्रेनमाथि आक्रमण

रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको उद्वार गर्न उच्चस्तरीय संयन्त्र गठन

काठमाडौं । रुस र युक्रेनको युद्धबाट प्रभावित नेपालीहरुको उद्धार तथा सहयोग गर्न उच्चस्तरीय संयन्त्र गठन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आयोजना गरेको कार्यक्रममा युद्वको चपेटमा परेका नेपाली समुदायको

काठमाडौं महानगरको पानै ४ करोड सहयोगमा धम्महल निर्माण

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको नयाँ धम्महल भवनको उद्घाटन भएको छ । उक्त हल निर्माणका लागि काठमाडौ महानगरपालिकाले ३ करोड ७८ लाख रुपैयाँ