अनलाइन मार्फत २५ लाखको चिठ्ठा गर्यो भन्दै ठग्ने

काठमाडौं । अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ रंगेली नगरपालिका–६ पिपलचोकका २० वर्षीय धिरेन कुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजाल वाट्सएप, इमो, फेसबुकको दुरुपयोग

प्रि-ओपनिङमा सेयर बजारमा गिरावट

काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक २.५५ अंकले घटेर २५१२.०४ बिन्दुमा रोकिएको छ । यो दिनको कारोबारमा सूचकमा भने गिरावट देखिएको छ ।

इतिहास कायम गरेको सुनको मूल्य एकैदिन प्रतितोला ३५ सय रुपैयाँले घट्यो

काठमाडौं । बुधबार हालसम्मकै इतिहास कायम गरेको सुनको मूल्य बिहीबार ३५ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको

४ हजारलाई रोजगारी दिएर बन्द भएको मोमेन्टो गार्मेन्ट: पुनर्जन्मको पर्खाइमा चण्डीराज

झापा । भद्रपुर नगरपालिका, गार्मेन्ट चोक । कुनैबेला हजारौंको भिडभाड हुन्थ्यो । एक हुल कारखानाभित्र पस्दा, अर्को हुल बाहिर निस्किन्थे । वरिपरीका चियानास्ता पसल खचाखच हुन्थे । लाग्थ्यो, मुलुकमा औद्योगिक

जर्जिया लगानी र पर्यटन प्रबर्धनमा सहकार्य गर्न इच्छुक

काठमाडौं । जर्जियाले नेपालमा पर्यटन र लगानी प्रवद्र्धनमा सहकार्य गर्ने भएका छन् । नेपाल भ्रमणमा रहेका भारतका लागि जर्जियाका राजदूत अर्चिल जुलियाशभिलीले दुई देशबीचको आर्थिक सहकार्य विस्तारमा जोड दिए ।

रुस-युक्रेन द्वन्द्वः अधिकांश नेपालीको उद्दार, ३८ परिवारले युक्रेन छाड्न मानेनन्

लण्डन । रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरुको उद्दार कार्य सम्पन्न भएको छ । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालहरु सुरक्षित स्थानमा पुगेकाले उद्दर कार्य सम्पन्न भएको

लगानी बोर्डप्रति अर्थमन्त्री असन्तुष्ट, आफै पुँजी जुटाएर ठूला परियोजना निर्माण गर्न निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानी बोर्डलाई आफैंले पुँजी निर्माण गरी ठूलो परियोजना अघि बढाउन निर्देशन दिएका छन् । बोर्ड अन्तर्गत अनुगमन तथा सहजीकरण समितिको सातौं बैठकमा मन्त्री शर्माले लगानी

अमेरिका, बेलायत, जापान र क्यानडाले नेपालसँग किन्छन् कुकुर र बिरालोले खाने अर्बौंको दाना

काठमाडौं । नेपालबाट निर्यात हुने प्रमुख वस्तुको रुपमा कुकुर तथा बिरालोले खाने दाना रहेको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा निर्यातित तथ्याङ्कअनुसार नेपालबाट निर्यातित हुने प्रमुख वस्तुमा परेको

अर्थमन्त्रीलाई प्रहरीको रिपोर्ट: मोबाइल वालेटले अवैध कारोबार बढायो

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले अर्थमन्त्री जनार्दन शर्मालाई डिजिटल वालेटले अबैध कारोबार बढाएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । ब्यूरोले गत साता बुझाएको गोप्य प्रतिवेदनमा आइएमई पे, खल्ती, इसेवामा रकम

विमानस्थलमा राखिएको श्रम डेस्क हट्यो, छुट्टै लाइन पनि बस्नु नपर्ने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुस्ख दिइएको गुनासो आएपछि