शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताएका छन् । आज आफूसँग भेट गर्न

समस्याग्रस्त १२ मध्ये दुई सहकारीका बचतकर्ताको रकम फिर्ता

काठमाडौं । सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये दुई सहकारीका सबै बचतकर्ताको रकम फिर्ता गरिएको छ। सरकारले २०७५ साल असार १८ गते समस्याग्रस्त घोषणा गरेको कुवेर बचत तथा ऋण सहकारी

डा. भगवान कोइरालाको अगुवाइमा बाल अस्पताल बन्दै, साढे २ अर्ब लगानी

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७ मा किओच–काठमाडौं बाल अस्पताल बन्ने भएको छ । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बुढानीलकण्ठको हेपाली हाइटमा बाल अस्पताल बनाउने भएको हो । प्रस्तावक कम्पनीले वातावरणीय

बजेटका लागि अन्तर्राष्ट्रिय विकास साझेदारसँग अर्थमन्त्रीको छलफल, कसले के दिए सुझाव ?

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरुसंग आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका विषयमा छलफल गरेका छन् । विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा

सेयर बजार ३.३४ अंकले घट्यो, ६४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । सेयर बजारमा सामान्य अंकले घटेको छ । बजार मापन गर्ने सूचक ३.३४ अंकले घटेर परिसूचक १८३८.५९ बिन्दुमा रोकिएको छ । २५९ कम्पनीको २१ लाख ५ हजार ६५७ कित्ता

बूढानीलकण्ठ बस्ने भाउजूलाई नोटको बिटोसहित चाकडी नगर्दा बढुवा भएन: पूर्वएसएसपी विष्ट

काठमाडौं । नेपाल प्रहरीका पूर्ववरिष्ठ उपरीक्षक (एसएसपी) लव विष्टले रकम बुझाउन नसक्दा आफू बढुवाबाट वञ्चित हुनुपरेको दाबी गरेका छन् । ज्येष्ठताका आधारमा १ नम्वरमा रही कार्य सम्पादनमा अव्बल हुँदाहुँदै पनि

काठमाडौंको गोकर्णमा ज्योति विकास बैंकको शाखा

काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको गोकर्णमा शाखा कार्यालय खोलेको छ । बैंकिङ सेवाको पहुँच विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

दुईवटा जहाज किन्ने तयारीमा वायुसेवा निगम

काठमाडौं । नेपाल वायु सेवा निगमले दुईवटा जहाज किन्ने योजना अघि बढाएको छ । निगमका प्रवक्ता रमेश पोडेलकाअनुसार नेपालको प्रादेशिक (अन्तर प्रदेश) हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले शहरी क्षेत्रका एयरपोर्टमा उडान

ओलीको प्रश्न: सोझै पैसा बुझाउनेहरुलाई छाडेर टोपबहादुरलाई किन पक्राउ पुर्जी जारी भयो होला ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा सोझै पैसा बुझाउनेहरुलाई छाडेर आफ्ना पार्टीका सांसद टोपबहादुर रायमाझीविरुद्ध किन पक्राउ पुर्जी जारी भयो होला भन्दै प्रश्न गरेका छन्

टोपबहादुरजी हिजो प्रहरीमा हाजिर हुने कुरा थियो तर हुनुभएन: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएका पार्टीका सांसद टोपबहादुर रायमाझी बुधबार प्रहरीसमक्ष हाजिर हुने भनिए पनि उनी नआएको बताएका छन्