कोशी प्रदेशमा ५ वर्षमा साढे ३ हजार किलोमिटर

मोरङ । कोशी प्रदेश सरकार स्थापनापछि प्रदेशमा विकासले गति लिएको छ । जनतालाई महसुस हुने गरी प्रदेश सरकारले सडक निर्माणलाई तीव्रता दिएको तथ्यांकले देखाएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार

कृषिमा लगानी रोक्ने नीतिले उत्पादन बढ्दैन, बजेटले विदेशी लगानीको सीमा खारेज गर्नुपर्छ

निजी क्षेत्र, दातृनिकाय र सरकारको पुँजी नमिलाउँदासम्म देश विकास हुँदैन । बजेटले ब्लेन्डेड फाइनान्स प्रयोग गर्नेसम्बन्धी नयाँ नीति ल्याउँछ वा ल्याउँदैन भन्ने महत्वपूर्ण छ । सरकारले नयाँ-नयाँ अवसर नदिएकाले बैंकबाट

काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने तयारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अबको दुई महिनाभित्र काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने योजना बनाएको छ । प्राधिकरणले रत्नपार्क र महाराजगन्ज लाजिम्पाट क्षेत्रमा घर–घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी

यस्तो आउनुपर्छ बजेट

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार अपरान्ह ४ बजे संघीय संसदमा आर्थिक बर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दैछन् । देश आर्थिक मन्दीमा रहेको अवस्थामा आउन लागेको यो बजेट देशका लागि अत्यन्तै

यात्रुले उडिरहेको विमानको ढोका खोलेपछि…

एजेन्सी । एक जना उद्दण्ड यात्रीमाथि अवतरणको तयारीमा रहेको विमानको आपतकालीन ढोका खोलेको आरोप लागेको छ । यद्यपि, विमान सुरक्षित रुपमा अवतरण भएको छ । दक्षिण कोरियाको राजधानी सोलबाट २४०

लुम्बिनी केबलकार जेठ १५ देखि सञ्चालन हुने, वसन्तपुरको कामाख्या मन्दिरमा एकहप्ते पुजा सुरु

बुटवल । बुटवलको लुम्बिनी केबलकार जेठ १५ देखि सञ्चालनमा आउने भएको छ । आईएमई ग्रुपको लगानीमा बनेको लुम्बिनी केबलकार व्यावसायिक रुपमा सञ्चालन हुनुअघि मन्दिरमा कामाख्या देवीको मुर्ति प्राणप्रतिष्ठा गरी पूजाआराधना

जेठ १६ र १७ गते उद्योग वाणिज्य महासंघको रोजगार मेला

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा रोजगार मेला आयोजना गर्ने भएको छ । रोजगार मेला जेठ १६ र १७ गते महासंघको सचिवालय टेकुमा आयोजना हुँदै छ । रोजगार मेला

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक आरोपी पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेको जिल्ला प्रहरी परिसर

सहकारीका सञ्चालकले कानुनी छिद्र खोजेर लापर्वाही गर्दा बचतकर्ता डुबे, संस्था समस्याग्रस्त बनेः विभाग

काठमाडौैं । सहकारी संघ संस्थाका केही सञ्चालकले गम्भिर लापरबाही, गल्ती, कमजोरी गरेका कारण संस्था समस्याग्रस्त बन्दै गएको सहकारी विभागले जनाएको छ । पछिल्लो समय समस्यामा परेका कतिपय सहकारीका सञ्चालकहरुले सहकारी

महालक्ष्मी विकास बैंकले क्रेडिट कार्ड सेवा सुरु गर्‍यो

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बैंकको २९औं वार्षिकोत्सवको अवसरमा भिजा क्रेडिट कार्ड सेवाको सुरु गरेको छ । बैंकले आज मिति २०८०