चोभारमै वञ्जी, जीपलाइन, स्वीङ, स्काई वाक, स्काई साइक्लिङ

काठमाडौं । अहिले वञ्जी, जीपलाइन, स्वीङ, स्काई वाक, स्काई साइकलिङ र रक क्लाइम्बिङ खेल खेल्नका लागि उपत्यका बाहिर जानुपर्ने बाध्यता छ । युवाहरुले उक्त प्रकारका साहसिक खेलका लागि समय निकालेरै

पशुपतिमा जलहरीमा सुनको सट्टा पित्तल लगाइएको हो ? महालेखाले उठाएको थियो प्रश्न

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा पशुपतिनाथको मन्दिरमा सुनको जलहरी लगाउँदा ‘पित्तल’ लगाएर भ्रष्टाचार गरेको विषयले हंगामा हुँदा संसद्‍मा प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजी गरेको छ र संसद अवरुद्ध भएको

अब वर्षाका कारण उपत्यकाको फोहर लैजान नरोकिने

काठमाडौं । अब वर्षाको सयममा सडककै कारण काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ । विगतका वर्षहरुमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहर लैजान समस्या

सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?

काठमाडौं । राजधानी काठमाडौँ छिर्ने नाका नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अहिले तीव्र गतिमा भइरहेको छ । कोरोनालगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरेर निर्माणलाई तीव्रता दिइएको

व्यक्तिलाई दोस्रो घर बनाउन दिनु हुँदैनः मीनमान श्रेष्ठ

काठमाडौं । रियल इस्टेट व्यवसायी मीनमान श्रेष्ठले कुनै पनि व्यक्तिलाई एउटा घरबाहेक अर्को घर बनाउन दिन नहुने बताएका छन् । श्रेष्ठले एउटा घरबाहेक अन्य घर बनाउनेले संस्थागत रुपमा कारोबार गर्नुपर्ने

बिजुली बढी खपत गर्ने उद्योगमा नेपालको ठूलो सम्भावना छ, बजेटले स्थिरता दिनुपर्छ

हामीले घरका लागि बनाउने बजेट र राज्यले बनाउने बजेट एउटै हो । बजेटमा आम्दानी र खर्चबीच तालमेल मिलाउन सक्नुपर्छ । सरकार बलियो भयो भने खर्च गर्न समस्या हुँदैन । त्यसले,

हजका लागि १ हजार ९२ नेपाली मुस्लिम जेठ १६ गतेदेखि मक्का जाने

काठमाडौं । १ हजार ९२ जना नेपाली मुस्लिम धर्मावलम्बीहरु यसवर्षको हजका लागि साउदी अरेबिया जाने भएका छन् । साउदी अरब स्थित मक्कामा (पवित्र तिर्थस्थल) हज (तीर्थ) गर्न जाने नेपाली मुस्लिम

सानिमा बैंक अब नवलपरासीको सुनवलमा पनि

काठमाडौं । सानिमा बैंकले मिति २०८० जेष्ठ १२ गते नवलपरासीको सुनवल चोक, सुनवल नगरपालिका–४ मा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड

संसदमा एमालेको नाराबाजी, सरकारको जवाफ माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदमा आफ्नो दलका संसदीय दलका नेतामाथि सत्तापक्षका सांसदले भ्रष्टारको आरोप लगाएको भन्दै बिरोध गरेको छ । सरकारले पेस गरेको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको

पशुपतिमा सुनको सट्टा पित्तलको जलारी राखेर भ्रष्टारचार गरेको सत्तापक्षका सांसदले आरोप लगाएपछि संसदमा एमालेको बिरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदमा आफ्नो दलका संसदीय दलका नेतामाथि सत्तापक्षका सांसदले भ्रष्टारको आरोप लगाएको भन्दै बिरोध गरेको छ । सरकारले पेस गरेको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको