प्रधानमन्त्री र शेरबहादुरसँगको छलफलपछि ओलीले भने: भरे देख्नुहुन्छ

काठमाडौं । तीन दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा भएको छलफल सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सत्तारुढ दलबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा तथा प्रमुख प्रतिपक्षी नेकपा

आरजुलाई पैसा दिएको बताइएको अडियो भुटानी शरणार्थी प्रकरणका अभियुक्त सन्देश शर्माको भएको पुष्टि

काठमाडौं । भुटानी शरणार्थी प्रकरणका मतियार मध्येका एक सन्देश शर्माले नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य आरजु देउवा राणाको नाम लिएर सार्वजनिक भएको अडियो उनकै भएको पाइएको छ ।

तातोपानीबाट व्यवसायी पलायन: ‘माथि भिर तल खोला, के गरेर खाने होला ?’

सिन्धुपाल्चोक । जर्जर सडक । सुनसान बजार । जीर्ण घर र शैवाल लागेका भित्ता । झुत्रिएर रङ खुइलिसकेका केही थान साइनबोर्ड… कुनै ‘हरर सिनेमा’मा देखाइने दृश्यको जस्तो नियतिबाट गुज्रिहेको छ

विकासले फेरियो कुस्मिसेराको मुहार

बागलुङ । तीन वर्षअघिसम्म बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा बजारको बीच सडकबाट सिँचाइको कुलो बग्दथ्यो । सडकमा नाली नहुँदा सिचाँइका लागिसमेत बजारको बीच सडक नै प्रयोग गर्ने अवस्थाले बजारको शौन्दर्यतालाई

तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । तीन दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सत्तारुढ दुई दल र प्रमुख प्रतिपक्षी दलबीच छलफल सुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

व्यवस्थित बधशाला नहुँदा पाँच वर्षमा ७ अर्ब ८० करोडको बोसो आयात

काठमाडौं । नेपालमा ५ वर्षमा ७ अर्ब ८० करोड रुपैयाँभन्दा बढी मूल्यको बोसो आयात भएको छ । आर्थिक वर्ष २०७५/७६ देखि चालू आव २०७९/८० को जेठसम्ममा ७ अर्ब ७९ करोड

साउनदेखि आयातित वस्तुमा आयातकर्ता र बजार वितरकको विवरण अनिवार्य खुलाउनुपर्ने

काठमाडौं । सरकारले साउन १ गतेदेखि आयातित वस्तुमा आयातकर्ता र वितरकको विवरण अनुवार्य खुलाउनुपर्ने व्यवस्था गरेको छ । भन्सार विभागले सूचना प्रकाशित गर्दै विभिन्न प्रकारका वस्तु आयात गर्दा आयाताकर्ता र

सेफ्टी ट्यांकी ढलमा मिसाउनेलाई महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सेफ्टी ट्यांकी ढलमा मिसाउने एक जनालाई जरिवाना तिराएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ६ निवासी गोकुलबहादुर बुढाथोकीले सेफ्टी ट्याङ्की ढलमा मिसाएपछि महानगरले उनलाई ५० हजार

ज्याक मा, विनोद चौधरी, नेपाली मानसिकता र चुकेको सरकार

मध्य असारको झरीमा चिनियाँ अर्बपति ज्याकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँदै गर्दा भक्तपुरका किसान धान रोप्न व्यस्त थिए । १२ असारमा काठमाडौंमै लन्च खाने गरि ज्याकमा उत्रिए लगत्तै काठमाडौं तरंगित बनेर

गाईभैंसी पालनबाट मासिक ३ लाख आम्दानी, राजकुमार भन्छन्: काम गर, सफलता पछि–पछि आउँछ

सिन्धुपाल्चोक । गोठभरि गाईवस्तु, केही ‘लोकल’, केही सुर्ति प्रजातिका भैँसी । केही क्रस प्रजातिका राँगा, केही ‘लोकल’ कुखुराहरू पनि । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ नं वडाका राजकुमार ढकालको गोठ गाईभैँसी र