समस्याग्रस्त परियोजनाको म्याद थप्ने निर्णयमा निर्माण व्यवसायीको असन्तुष्टि,

काठमाडौं । समस्याग्रस्त परियोजनाको म्याद थप्ने तजबिज अधिकारी कार्यलय प्रमुखलाई दिने सरकारको निर्णयमा निर्माण व्यवसायीले असन्तुष्टि जनाएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै महासंघले म्याद थप गर्न दिने तजबिज अधिकारको

पर्यटकलाई आकर्षित गर्दै गाईखुरे झरना

लमजुङ । झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । असी मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ । यो झरना देख्नासाथ नलोभिने

ढोरपाटन पुग्नै सकस

ढोरपाटन । चारैतिर हरियाली पहाड, बीचमा समथर भू–भाग । राता, सेता, पहेँला र निला रङ्गका वनफूलले ढाकिएको ढोरपाटन उपत्यका यति बेला निकै मनमोहक देखिन्छ । कतिबेला पानी पर्ने, कति बेला

पहिला आवतजावत गर्ने ठाउँमा हिउँ पग्लिएर बन्यो ताल, पर्यटनसँग जोडिदै कफुचे हिमताल

कास्की । कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई पदयात्रा पर्यटनसँग जोड्ने गरी पहल बढाइएको छ । पछिल्ला समयमा यस क्षेत्रमा बढ्दै गएको पर्यटकको आकर्षणसँगै स्थानीय तहदेखि प्रदेश र सङ्घ

केही दिनअघि नेपाल आएका खर्बपति ज्याक माको कम्पनीलाई चीनले तिरायो १ खर्ब ३० अर्ब जरिवाना

काठमाडौँ । सरकारी निकायले दिएको निर्देशन पालना नगरेको भन्दै चिनियाँ धनाड्य ज्याक मा को कम्पनी एन्ट ग्रुपले १ खर्ब ३० अर्ब जरिवना तिर्नु पर्ने भएको छ । सरकारी निकायले जारी

बजेट खर्चको स्थिति प्रदेशमा झन् खराब, जेठसम्म ४९ प्रतिशत मात्रै खर्च, कुनको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म प्रदेशहरूको बजेट खर्च आधा मात्रै देखिएको छ । चालु आर्थिक वर्षका लागि प्रदेशहरूले ल्याएको बजेटको आकार तीन खर्ब छ अर्ब रुपैयाँ

हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । चंखेली गाउँपालिका-२ मा खानेपानीको ट्यांकी निर्माणका क्रममा भ्रष्टाचार

सार्वजनिक खरिद अनुगमन कार्यालयले सोध्यो २४ कम्पनीलाई स्पष्टीकरण

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २४ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई सातदिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्नेलाई

रुस-युक्रेन युद्धका ५०० दिनः कुन क्षेत्रमा कति भयो क्षति ?

एजेन्सी । ५०० दिनअघि फेब्रुअरी महिनाको चिसो बिहानीमा रसियाले आफ्नो पश्चिमी छिमेकी युक्रेनमाथि सैन्य कारबाहीको सुरुवात गरेको थियो । सैन्य कारबाहीको नाम दिइएको यो हमला युक्रेनलाई रुसले आफूमा गाभ्ने नियतसहित

प्रधानमन्त्री र शेरबहादुरसँगको छलफलपछि ओलीले भने: भरे देख्नुहुन्छ !

काठमाडौं । तीन दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा भएको छलफल सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सत्तारुढ दलबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा तथा प्रमुख प्रतिपक्षी नेकपा