दशैं किनमेल: विराटनगरको बजार सुनसान, जोगबनीमा घुँइचो

विराटनगर । बाह्रै महिना सीमावमर्ती जोगबनी बजारको छायाँमा पर्दै आएको विराटनगरको व्यापार मुख्य पर्व दशैंमा पनि निरस यसबेला विराटनगरका अधिकांश पसलमा दिनभरीमा वोहनी समेत नहुँदा जोगवनीका व्यापारीलाई भने नेपालीलाई सामान

कालिमाटी तरकारी बजारमा आज : प्याजमा ७ रुपैयाँ घट्यो, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बुधबारको तुलनामा बिहिबार प्याजको मूल्यमा प्रतिकिलो ७ रुपैयाँ घटेको छ । बुधबार प्रतिकिलो १२७.६७ रुपैयाँमा कारोबार गरेको प्याज बिहिबार १२० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको

नेपाल बंगलादेश फूलवारी मार्ग व्यापार: नेपाल लगातार घाटामा

विराटनगर । अढाई दशक पहिला फूलवारी मार्गबाट सुरु भएको नेपाल–बंगलादेश द्विपक्षीय व्यापार सुरुवाती केहीवर्षलाई छाडेर नेपाली पक्षको व्यापार लगातार घाटामा गएको छ । यसको मुख्य कारणमा सन् २०१९ मा बंगलादेशको

प्रभावकारी रुपमा बजार अनुगमन गर्न मन्त्री भण्डारीको निर्देशन

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाको फाइदा उठाउँदै पर्वको मुखमा महङ्गी, कालोबजारी र कृत्रिम अभाव सिर्जना हुनसक्नेतर्फ सचेत हुँदै मातहतका निकायलाई कडाइ गरेर प्रभावकारी रुपमा बजार

एक सातादेखि सुनको मूल्यमा दिनहुँ रेकर्ड, किन बढिरहेको छ मूल्य ?

काठमाडौं । पछिल्लो समय सुनको मूल्यमा वृद्धि भइरहेको छ । साताको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्दा नेपाली बजारमा सुनकिो मूल्य अहिलेसम्मकै महँगो बनेको छ

आइतबारदेखि शुक्रबारसम्म सुनको मूल्यमा हरेकदिन रेकर्ड, आज कति पुग्यो ?

काठमाडौं । छैठौं दिन पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । शुक्रबार(आज) सुनको मूल्य ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सय रुपैयाँ तोकिएको नेपाल

आज पाँचौ दिन लगातर सुनको मूल्यमा रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । पाँचौ दिन पनि सुनको मूल्यले रेकर्ड कायम गरे‍को छ । आज(बिहीबार) सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर १ लाख ६० हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी

आज चौथो दिन लगातर सुनको मूल्यमा रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । मूल्य बढेसँगै सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो

सुनको मूल्य अहिलेसम्मकै महँगो, किन बढ्यो ?

काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला पाँच सयले वृद्धि भएको छ । सोमबार प्रतितोला एक लाख ५९ हजार

आज पनि बढ्यो सुनको मूल्य, अहिलेसम्मकै महँगो हुँदा कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आइतबार तोलामा १७ सयले बढ्दै प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएर रेकर्ड राखेको सुनको