झण्डै दुई अर्बको कार्पेट अमेरिका निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाको अवधीमा झण्डै दुई अर्ब रुपैयाँबराबरको विभिन्न प्रकारका कार्पेट अमेरिकामा निर्यात भएको छ । अमेरिकामा मात्रै १ अब ८३ करोड ६२ हजार रुपैयाँबराबरको ५४

अखाद्य रङ लगाएको १२ हजार किलो दाल भारत फिर्ता पठाइँदै

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अखाद्य मासको दाल भारत फिर्ता पठाउन लागेको छ। अखाद्य रङ लगाएको १२ हजार किलो मासको दाल भारतमै फिर्ता पठाउन लागिएको हो ।

३ महिनामा २ अर्बको कार्पेट अमेरिका निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा झण्डै २ अर्ब रुपैयाँ बराबरको विभिन्न प्रकारका कार्पेट अमेरिकामा निर्यात भएको छ । अमेरिकामा मात्रै १ अब ८३ करोड ६२ हजार रुपैयाँबराबरको

सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै, आज कतिमा भइरहेको छ किनबेच ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड राखेको छ । मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

राति ११ बजेसम्म होटल सञ्चालन गर्न पाउनुपर्ने तुलसीपुरका व्यवसायीको माग

दाङ । तुलसीपुरका होटल व्यवसायीले राति ११ बजेसम्म होटेल खोल्न पाउनुपर्ने माग गरेका छन् । कोरोना महामारीपछि होटेल व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा रहेको भन्दै राति ११ बजेसम्म खोल्न पाउनुपर्ने माग

सुनको मूल्यमा आज पनि रेकर्ड, किन बढिरहेको छ भाउ ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम

सुनको मूल्य घट्यो, आज कतिमा भइरहेको छ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) सुन–चाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १

दशैं लागेसँगै बजारमा किनमेल गर्नेको चहलपहल: भन्छन्- महँगी बढ्यो

काठमाडौं । दशैं लागेसँगै बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल सुरु भएको छ । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको लागि किनमेल गर्न उपभोक्ताहरु बजारमा निस्कदा बजार चहलपलह देखिन थालेको छ ।

सुनको मूल्यमा आज पनि रेकर्ड, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । लगातार बढिरहेको सुनको मूल्य आज अहिलेसम्मकै महँगो बनेको हो । आज सुन प्रतितोला एक लाख ६१ हजार तीन

भारतको अनुदानमा दुई पेट्रोलियम पाइपलाइन बन्ने निश्चित

काठमाडौं । भारत सरकारको अनुदानमा २ वटा पेट्रोलियम पाइपलाइन बन्ने निश्चित भएको छ । बिहीबार भारतको सिलगुढीदेखि झापाको चारआलीसम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म दुईवटा पाइपलाइन निर्माण गर्ने विषयमा नेपाल