माइडिया ब्रान्डका नयाँ वाटर डिस्पेन्सर नेपालमा

काठमाडौं । वर्ल्ड नम्बर एक अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले तीन नयाँ मोडलका वाटर डिस्पेन्सरहरू बजारमा ल्याउने भएको छ । यी नयाँ वाटर डिस्पेन्सरहरूले उच्च प्रविधि र उन्नत

चीनसँगको टिप्ताला नाका खुलाउने तयारी, पहिलो चरणमा ५० जना व्यापारी तिब्बत जाने

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङमा अवस्थित टिप्ताला नाका खुलाउने तयारी भइरहेको छ । चीन र नेपालको दुई पक्ष समझदारीमा नाका खुलाउन लागिएको हो । गत वैशाखको अन्तिम साता प्रमुख जिल्ला अधिकारी

नेपाल डब्लूटीओको सदस्य बनेको २० वर्षः लाभ उठाउन नसक्नु समस्या

काठमाडौं । विज्ञ तथा सरोकारवालाहरूले विश्‍व व्यापार संगठनको सदस्य भएपछि नेपालले अपेक्षित लाभ लिन नसकेको बताएका छन् । आइतबार काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) र डब्ल्युटिओ चेयर्स प्रोग्राम (डब्लुसिपी)

१० महिनामा झण्डै साढे ११ अर्बको चिया-कफी निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ११ अर्ब ४१ करोड ६३ लाख रुपैयाँ बराबरको नेपालमा उत्पादन भएको चिया तथा कफी निर्यात भएको छ । नेपालबाट तुलनात्मक रुपमा लाभको

१० महिनामा पौने ३ खर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा २ खर्ब ७६ अर्ब ७ करोड ८५ लाख

१० महिनाको वैदेशिक व्यापार: आयात निर्यात दुवै घट्दो, ११ खर्ब ७७ अर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्षको दश महिनाको अवधिमा वैदेशिक व्यापार घट्दो अवस्थामा पुगेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको साउनदेखि बैशाखसम्मको अवधिमा अघिल्लो वर्षको १० महिनाको तुलनामा वैदेशिक व्यापारको

क्यान्सर गराउने रसायन रहेको सार्वजनिक भएपछि नेपालले गर्‍यो भारतीय मसलाको परीक्षण

काठमाडौं । भारतीय ब्रान्ड एमडीएच र एभरेष्ट मसलाको बिक्रीमा हङकङ र सिंगापुरले प्रतिबन्ध लगाएपछि नेपालमा पनि यी उत्पादनको नमूना परीक्षण गरिएको छ । खाद्यको गुणस्तर हेर्ने अन्तर्राष्ट्रिय सञ्जाल इन्फोसानले प्रतिबन्ध

युक्रेन युद्धपछि रुसमा निर्यात रोक्ने घोषणा गरेको जेसीबीले आफ्नो व्यापार रोकेन

एजेन्सी । बेलायती अर्बपति बामफोर्ड फेमिलीद्वारा सञ्चालित जेसीबीले रुसका लागि आफ्नो डोजर लगायतका निर्माण सवारी तथा उपकरण उत्पादन र निर्यात नियमित गरिराखेको छ । जवकि केही महिनाअघि मात्रै जेसीबीले युक्रेनमा

हिमाली च्याङ्ग्राको पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक

काठमाडौं । प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्राको पस्मिना निर्यात गर्न साना व्यवसायीहरूलाई सहजीकरण गर्ने उद्देश्यले तयार भएको पस्मिना निर्यात सहजीकरण निर्देशिका सार्वजनिक गरिएको छ । युरोपेली आयोगको अन्तर्राष्ट्रिय साझेदारीका

आज प्रतितोला १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला