सेवा लम्साल बनिन् नेपालको पहिलो महिला परराष्ट्र सचिव

काठमाडौँ । सरकारले परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको

हिमालयन रि को आईपीओमा दोस्रो दिनसम्ममा १ करोड ३२ लाख कित्ताका लागि आवेदन

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको साधारण सेयर (आईपीओ)मा दोस्रो दिनसम्ममा १ करोड ३२ लाख ५१ हजार ५१० कित्ताका लागि आवेदन परेको छ । कम्पनीको आईपीओमा पहिलो दिन ६० लाख ३०

अदालतले रिट खारेज गरेपछि एफपीओको प्रिमियम र मर्जर/प्राप्तिको आम्दानीबाट सरकारले कति कर पाउँछ ?

काठमाडौं । बैंक तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जरबाट भएको आम्दानीको कर तिर्नु पर्ने भएको छ । एफपीओको प्रिमियम र मर्जर तथा प्राप्ति गर्दा भएको ‘बार्गेन पर्चेज गेन’मा कर

बाह्य क्षेत्र बलियो बन्यो: ४ महिनादेखि चालु खाता बचतमा, राष्ट्र बैंक थप लचिलो बन्ला ?

रेमिट्यान्स आप्रवाहमा र पर्यटक आम्दानीमा वृद्धि भएको समयमा आयात घट्दा चालु खाता बचतमा जानुको साथैं शोधानान्तर स्थिति समेत बचतमा गएको छ । तर, व्यक्ति तथा संस्थाको आम्दानी बढाउने जिम्मेवार प्रयास

बैंक र बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जरबाट भएको आम्दानीको कर तिर्नुपर्ने

काठमाडौं । बैंक तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जरबाट भएको आम्दानीको कर तिर्नु पर्ने भएको छ । नेपाल इन्भेष्‍टमेन्ट मेगा बैंकसहित १६ वाणिज्य बैंक तथा बीमा कम्पनीले सरकारले भूतप्रभावी

आवासीय घर किन्ने बढे, चार महिनामै साढे २८ अर्बले बढ्यो कर्जा

काठमाडौं । बस्ने प्रयोजनका लागि घर किन्नेको संख्या बढेको छ । चालु आर्थिक वर्षको ४ महिनामा साढे २८ अर्ब रुपैयाँ आवासीय घरकर्जा प्रवाह भएको छ । यो गत आर्थिक वर्षको

कर्जाको ब्याजदर १५ महिनायताकै सस्तो, कोरोना महामारीअघिकै अवस्थामा

काठमाडौं । उद्योगी व्यवसायीले चर्को ब्याजदरका कारण व्यवसाय नै चौपट भएको बताइरहेका बेला कर्जाको ब्याजदर १५ महिनायताकै सस्तो भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१

ग्लोबल आइएमई बैंकको लाभांश पारित, ६ जना सञ्चालक निर्वाचित

काठमाडौं । ग्लोबल आइएमई बैंकले सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश पारित भएको छ । बिहीबार सम्पन्न १७औँ वार्षिक साधारणसभाले सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश पारित गरेको हो । बैंकले आर्थिक

सेयर बजारमा सामान्य सूधार, ४ कम्पनीको कारोबारमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । केही दिन यता उकालो लागेको बजारले बिहीबार पनि निरन्तरता पाएको छ । बजार मापन गर्ने सूचक ६.५५ अंकले बढेर परिसूचक १९९४.६०

नयाँ प्रिपेड सिमकार्ड चलाउँदा पाइने नि:शुल्क सुविधा थप, यस्ता छन् सुविधा

काठमाडौं । नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा थप हुने भएको छ । त्यसैगरी कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराइने