ललितपुरको बालकुमारीमा प्रदर्शनरत युवाद्वारा मन्त्रीको गाडीमा आगजनी

काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको गाडीमा आगजनी भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस)को विषयलाई लिएर प्रदर्शन उत्रिएका युवाले मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका हुन् ।

वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरि करेन्ट चाउचाउ उत्पादन र बिक्री वितरण गर्न रोक लगाएको छ । उक्त कम्पनीद्वारा उत्पादित करेन्ट चाउचाउले वाईवाई चाउचाउको

विराटनगरमा पैसा चोर्न एभरेष्ट बैंकको एटीएम तोडफोड

विराटनगर । विराटनगरमा पैसा चोरी गर्न एभरेष्ट बैंकको एटीएम मेसिनमाथि तोडफोड भएको छ । बैंकको विराटनगर शाखा कार्यालयअगाडि राखेको एटीएम मेसिन बिहीबार राति एक व्यक्तिले फुटाएका हुन् । एटीएम मेसिन

३ वाणिज्य बैंक र ६ विकास बैंकले समयमा साधारणसभा नगर्ने, गैरजिम्मेवार भएको लगानीकर्ताको आरोप

काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये तीनवटाले पुस मसान्तभित्र वार्षिक साधारणसभा नगर्ने भएका छन् । केही बैंकले सभा गरिसकेका छन् भने केहीले सभा बोलाएका छन् । समयमा नै

साओमीले ल्याउँदै पहिलो विद्युतीय गाडी

एजेन्सी । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले आफ्नो पहिलो विद्युतीय गाडी सार्वजनिक गरेको छ । बिहीबार कम्पनीले आफ्नो पहिलो विद्युतीय गाडी सार्वजनिक गरेको हो । गाडी सार्वजनिक गरिएको कार्यक्रममा कम्पनीले

गभर्नरको मुद्दा न्यायाधीश सुष्मालता माथेमाको बेन्चमा, आजै सुनुवाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश सुष्मालता माथेमाको बेन्चमा परेको छ । न्यायाधीश माथेमाको बेन्चमा ३ नम्बरमा परेको रिटमा

डाउनटाउन हाउजिङमा किस्ताबन्दीमा घर किन्न पाइने, कति पर्छ मूल्य ?

नेपालमा हाउजिङमा किस्ताबन्दीमा घर किन्न पाइने सुविधा पहिलोपटक डाउनटाउनले ल्याएको हो । घरजग्गा कारोबारमा सुस्तता आइरहेको बेला किस्ताबन्दी योजनाले ग्राहक र घरजग्गा व्यवसायीलाई केही राहत मिल्ने अपेक्षा गर्न सकिन्छ ।

महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बन्न अयोग्य दाबी गर्दै परेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नर

बिजुलीको बक्यौता असूल गर्ने कानूनी आधार कम भएपछि कुलमानको भावनात्मक जवाफ, विवाद झनै बढ्ने

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत उपभोग गरेका ग्राहकहरुको बक्यौता विवादमा कानूनी प्रश्न पन्छ्याउँदै भावनात्मक जवाफ दिएर उद्योगीहरुले बक्यौता तिर्नु पर्ने रटान दोहोर्याएका

ऋण चुक्ता नहुञ्जेल हाइड्रोका आधारभूत लगानीकर्ताको एकतिहाई सेयर बेच्न नदिनूः लेखा समिति

काठमाडौं । सार्वजनिक लेखा समितिले जलविद्युत कम्पनीले आयोजना स्थापना गर्दा लिइएको ऋण चुक्ता नहुन्जेल आधारभूत लगानीकर्ताको कम्तीमा एकतिहाई सेयर कायम रहने गरी व्यवस्थापन गर्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ