फर्जी बिल जारी भएको छैन: कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले बिजुलीको फर्जी बिल नकाटेको दाबी गरेका छन् । डेडिकेटेड र ट्रंक लाइनका सम्बन्धमा फर्जी बिल काटेको भन्दै आलोचना भइरहेका बेला

डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी ४५ मुद्दा प्राधिकरणको पक्षमा फैसला भए, हामीले ठीक गरिरहेका छौंः कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणले बाध्य भएर उद्योगको लाइन काट्नु परेको बताएका छन् । ‘अब यो विषय विद्युत प्राधिकरण र मन्त्रिपरिषदको मात्रै रहेन,

उद्योगीबाट बिल काटेको पैसा लिन्छौं, नलिनुपर्ने भए कुनै निकायले भनिदिनुपर्‍यो: कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगबाट बिल काटेअनुसारको पैसा लिने स्पष्ट पारेका छन् । ‘उद्योगीले सबै महसुल तिर्नुपर्छ, प्राधिकरणले एक रुपैयाँ पनि छाड्दैन,’ डेडिकेटेड र ट्रंक

प्रिमियममा सेयर निष्काशनको छानबिन गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले प्रिमियममा सेयर निष्कासन भएका सबै कम्पनीको औचित्य र मूल्यांकन पुष्टि गर्न छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । बिहीबार बसेको

झन् आक्रामक बने कुलमान, पत्रकार सम्मेलन गरेर भने- बक्यौता नतिर्ने थप उद्योगको लाइन काट्छौं

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ थप आक्रामक देखिएका छन् । डेडिकेटेड र ट्रंक लाइन विवादका सम्बन्धमा बिहीबार पत्ररकार सम्मेलन गर्दै उनले बिजुलीको बक्यौता नतिर्ने थप उद्योगहरुको

धितोपत्र बोर्ड अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरणमा पत्र लेख्ने लेखा समितिको निर्णय

काठमाडौ । प्रतिनिधि सभा अन्तर्गतको लेखा समितिले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण विभागमा पत्राचार गर्ने भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा

डेडिकेटेड र ट्रंकलाइन सम्बन्धी सबै तथ्यांक सार्वजनिक गर्न तयार छौंः कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडेकेटेड र ट्रंक लाइनको विषयमा सबै तथ्यांक उपलब्ध तथ्यांक उपलब्ध गराउन तयार भएको बताएका छन् । डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट

पत्रकारलाई कुलमानले भने- प्राधिकरणले तथ्यांक दिन्छ, विश्लेषण गरेर लेख्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकारहरुलाई प्राधिकरणसँग भएका तथ्यांक उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । र, उक्त तथ्यांकलाई हेरेर सही विश्लेषण गरिदिन पनि कुलमानले पत्रकारलाई

हमालले नियतवश बैठक छले, भविष्यमा सार्वजनिक पदमा बस्न अयोग्य बनाउनु पर्छ: योगेश भट्टराई

काठमाडौ । प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले घाटामा गएका कम्पनीलाई प्रिमियम मूल्यमा सेयर निष्काशन गर्न दिएर नीतिगत भ्रष्टाचार भएको दाबी गरेका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति

कुलमानले उद्योगीमाथि अपराध गरेः पवन गोल्यान

काठमाडौं । गोल्यान ग्रुपका अध्यक्ष एवं उद्योगी पवन गोल्यानले नेपाल विद्युत प्राधिकरणले हचुवामा बिजुली काटेर उद्योगीमाथि अपराध गरेको बताएका छन् । उपभोग नै नगरेको समयको बिजुलीको फर्जी बिल देखाउँदै उद्योगको