प्रिमियममा आईपीओ जारी गर्न दिएको स्विकृति सच्याउन बीमा

काठमाडौं । सर्वसाधारणका लागि संरक्षित ३० प्रतिशत सेयरमा प्रिमियम थप गरेर आइपीओ निष्कासनको स्विकृति दिएको भन्दै उक्त स्वीकृति फिर्ता लिन नेपाल बीमा प्राधिकरणलाई लेखा समितिले निर्देशन दिएको छ । बिहिबार

अमेरिका र युरोपको रोजगारीमा जानेलाई ५ सय डलर सटही सुविधा, अन्यलाई २ सय मात्रै

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिका र युरोपमा रोजगारीमा जाने नागरिकलाई ५ सय रुपैयाँसम्मको डलर सटही सुविधा दिने भएको छ । विहीबार राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्र-२०७९ मा संशोधन

पत्रकार सम्मेलनमै कुलमानले ढाँटे, अर्घाखाँचीले २०७६ सालमै धरौटी बुझाएर दिएको थियो पुनरावेदन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलनमै झुट बोलेका छन् । डेडिकेटेड र ट्रंक लाइनको विषयमा जानकारी दिने उदेश्यले बिहीबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले उद्योगीहरु कानूनी

नाडा अध्यक्षमा डल्लाकोटीको समर्थन करण चौधरीलाई

काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएसन अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका पूर्वउपाध्यक्ष नवराज डल्लाकोटी पछि हटेका छन् । अध्यक्षका आकांक्षीहरु करण चौधरी, आकाश गोल्छा र प्रकाश कपुरीबीच सहमति जुटेर चौधरी

नबिल बैंकको ११ प्रतिशत लाभांश पारित

काठमाडौं । नबिल बैंकको ११ प्रतिशत लाभांश पारित भएको छ । बैंक सञ्चालक समितिले गरेको प्रस्ताव राष्ट्र बैंकको स्वीकृतिपछि साधारण सभाबाट बिहीबार पारित भएको हो । सञ्चालक समितिले २०७९/८० को

कन्दरा साङ्गीतिक ब्यान्ड कन्सर्टको टिकेटिङ पार्टनर ‘आइएमई पे’

काठमाडौं । ‘आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्डलद्वारा नेपाल सरकारको आन्तरिक पर्यटकीय अभियान ‘पहिला घरदेश, अनि परदेश’ आन्तरिक पर्यटनको प्रवर्धन’ सन्देश लिई नेपालमा ८ स्थानमा सम्पन्न गर्न लागेको कन्सर्टको एकमात्र टिकेटिङ

२५ औं पोखरा सडक महोत्सव सुरु

पोखरा । ‘सडकमै खाऔं सडकमै रमाऔं’ नारासहित पोखरामा २५ औं पोखरा सडक महोत्सव सुरु भएको छ । पोखराको हल्लन चोकबाट विभिन्न सास्कृतिक झाँकी, परम्परागत पन्चे बाजासहित महोत्सव सुरु भएको हो

उद्योगीलाई कुलमानको चुनौती: हामीलाई गलत सावित गराउनुस्, सजाय भोग्न तयार छौं

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूहरुलाई गलत सावित गराउन उद्योगीलाई चुनौती दिएका छन् । ‘पुनरावेदनका लागि आउनुहोस्, हामी गलत रहेछौं भने गलत सावित गर्ने ठाउँहरु छन्

लोडसेडिङमा पनि पवन गोल्यानले तोक आदेशमा बढी बिजुली लिएको प्रमाण छ: कुलमान

काठमाडौं । उद्योगी पवन गोल्यानले लगाएको आरोपलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले कुलमान घिसिङले सीधै अस्वीकार गरेका छन् । तत्कालीन विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको तोक आदेशमा बिजुली लिएको प्रमाण प्राधिकरणसँग

यी हुन् धितोपत्र बोर्ड र प्रिमियम सेयरबारे लेखा समितिले गरेको ११ निर्णय

काठमाडौ । प्रतिनिधि सभा अन्तर्गतको लेखा समितिले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण विभागमा पत्राचार गर्ने भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा