लगानी सम्मेलनको मिति सर्‍यो, वैशाख १६ र १७

काठमाडौं । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने मिति परिवर्तन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १६ र १७ गते लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।

२०७२ पुसअघि र २०७५ बैशाखपछि उद्योगसँग बिजुलीको बिलमा प्रिमियम लिन मिल्दैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युत महशुल निर्धारण आयोगले डेडिकेटेड र ट्रंक लाइनको प्रिमियम महशुल स्वीकृत गर्नुभन्दा अगाडिको बिजुलीको बिल तिर्नु नपर्ने बताएका छन् । शुक्रबार उद्योगीहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले

बेलायतले सहयोग गर्ने भएपछि कन्ट्री रेटिङ हुने निश्चित

काठमाडौं । बेलायती सहयोग नियोगअन्तर्गतको फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) ले वित्तीय सहयोग गर्ने भएपछि नेपालको कन्ट्री रेटिङ प्रक्रिया अगाडि बढ्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कन्ट्री

भैरहवा विमानस्थल बन्द भएपछि बुद्ध एयरका सबै उडान रद्द

काठमाडौं । खराब मौसमका कारण भैरहवास्थित गौतमबुद्ध विमानस्थल बन्द भएपछि बुद्ध एयरलाइन्सका सबै उडान रद्द भएका छन् । शुक्रबार बिहानबाट भैरहवा विमास्थल बन्द हुँदा एउटा पनि उडान हुन नसकेको बुद्ध

यस्तो छ कुलमानको फर्जी बिलले पीडित उद्योगीले प्रधानमन्त्रीलाई बुझाएको १० बुँदे ज्ञापनपत्र

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नियमबिपरित प्रिमियम शुल्क थपेर बिजुलीको बिल पठाएपछि पीडित बनेका उद्योगीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ

सूर्यदर्शन सहकारीका ४ अध्यक्षले तिरेनन् सवा अर्ब ऋण, जीवी राईको साढे २१ करोड बाँकी

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका चार जना अध्यक्षले संस्थाबाट लिएको १ अर्ब ३१ करोड ५६ लाख ३७ हजार ४४५ रुपैयाँ ऋण तिर्न बाँकी रहेको पाइएको छ ।

निगमले दुईवटा न्यारोबडी भाडामा लिने, ट्विन अटर उडाउन ५ पाइलट तयार पारिँदै

काठमाडौं । नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानको दायरा बढाउन २ वटा एयरबस कम्पनीको न्यारोबडी जहाज भाडामा लिने तयारी गरेको छ । निगमले हाल उडान गरिरहेकै क्षमताका दुईवटा न्यारोवडी जहाज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको योजना बनाउनेलाई कारबाही हुनुपर्छः सभापति यादव

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको योजना बनाउनेलाई कारबाही गर्नुपर्ने बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको २५औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित

यी हुन् सिद्धार्थ बैंकका ३३ ठूला सेयरधनी, ३ जना नयाँ थपिए

काठमाडौं । सिद्धार्थ बैंकको ठूला सेयरधनीमा ३३ व्यक्ति तथा कम्पनी रहेका छन् । पछिल्लो समय बैंकको ठूला सेयरधनीमा ३ जना नयाँ संस्थापक सेयरधनी थपिएका छन् । बैंकमा थपिएका नयाँ सेयरधनीमा

अशोक लेल्याण्डको योजना: १ लाख ५० हजार रुपैयाँमा दोस्त गाडी किन्न सकिने

काठमाडौं । अशोक लेल्याण्ड गाडीका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता आइएमई मोटर्सले ‘गुरुजीबाट साहुजी २०२४’ बनाउने योजना ल्याएको छ । मात्र १ लाख ५० हजार रुपैयाँमा दोस्त गाडी खरिद गर्न