आरजु देउवाको आफन्तलाई टीएमएस दिन कानुन नै संशोधन

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर)ले कारोबार व्यवस्थाप प्रणाली (टीएमएस) आफैंले चलाउने भनेको झन्डै ३ वर्ष भयो । ब्रोकरहरुले त्यसका लागि १० करोड रुपैयाँ लगानी पनि गरेका थिए । तर,

अफ्ठ्यारो स्थितिमा रहेको अर्थतन्त्र लयमा ल्याएँ, मौद्रिक नीति लचिलो बनाएँ, बैंकबाट कर उठाएँ

म सरकारमा अर्थमन्त्री भएर आउँदा अर्थतन्त्रमा केही समस्याहरु विद्यमान थिए । अर्थतन्त्रका समस्याहरुमा लगानी, राजश्व संकलन, मूल्यवृद्धि, बैंकको ब्याजदर, पुँजी प्रवाहमा समस्या, ऋण लिनेले पनि तिर्न नसक्ने अवस्था थियो ।

कृषि मन्त्रीद्वारा डीडीसीमा छड्के, ८३ कर्मचारी अनुपस्थित, बिदा बसेर पनि हाजिर

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले मंगलबार बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका छन् । लामो समयदेखि दुधको भुक्तानी किसानले नपाइरहेको बेला मन्त्री भुसालले बालाजु दुग्ध

बालेनले गरे तीन कर्मचारीलाई निलम्बन, प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा राखेर छानबिन

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन कर्मचारीलाई निलम्बन गरेको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सचिवालयका प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवति बिडारीलाई निलम्बन

तीन निर्जीवन बीमा कम्पनीलाई प्राधिकरणको कारबाही, २ लाखका दरले जरिवाना

काठमाडौं । उधारोमा बीमा तथा बीमितको आम्दानी स्पष्ट नखुलाई बीमा गराएको भन्दै नेपाल बीमा प्राधिकरणले तीनवटा निर्जीवन बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स,राष्ट्रिय बीमा कम्पनी र युनाइटेड

फागुनमा नवौं नेपाल फर्मा एक्सपो

काठमाडौं । नेपाल औषधी उत्पादक संघले आगामी फागुनमा नवौं फर्मा एक्सपो गर्ने भएको छ । संघले यो वर्ष भरतपुरमा फागुन २५ गतेदेखि २७ गतेसम्म यो एक्सपो आयोजना गर्न लागेको हो

प्राधिकरण र उद्योगीहरुबीचको डेडिकेटेड लाइन बिबाद चाँडै समाधान हुन्छ: अर्थमन्त्री

मोरङ । अर्थमन्त्री डा प्रकाशशरण महतले विद्युत प्राधिकरण र उद्योगीहरु बीचको डेडिकेटेड तथा ट्रंकलाइनबारे रहेको बिबाद चाँडै समाधान हुने बताएका छन् । मोरङ व्यापार संघद्वारा विराटनगरमा सञ्चालित १० दिने एक्स्पा-२०२३

सेयर बजार राताम्मे, २०५ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । कारोबारको सुरुदेखि नै बजारमा देखिएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो । यो दिन बजार मापन गर्ने सूचक ३०.०५ अंकले घटेर परिसूचक

१० वर्षमा ४.७६ प्रतिशतका मानिस गाउँ छाडेर शहर पसे

काठमाडौं । विभिन्न प्रकारका सुविधाको खोजी गर्दै गाउँबाट शहर पस्ने सर्वसाधारणको जनसंख्या बढेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार गाउँबाट शहर पस्ने सर्वसाधारणको संख्या बढेको हो । २०६८ मा शहरी

आईपीओ निष्कासन गर्न नमिलेपछि बजेटका लागि धाउँदै राष्ट्रिय जीवन बीमा कम्पनी, नदिने मुडमा अर्थमन्त्रालय

काठमाडौं । अर्थमन्त्रालयले सेयर पुँजी थप गर्न नमानेपछि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको राष्ट्रिय जीवन बीमा कम्पनीलाई चुक्त पुँजी पुर्‍याउन अप्ठ्यारो परेको छ । यसका साथै, राष्ट्रिय जीवन