पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्द्धन ६ महिनादेखि ठप्प, गाँठो फुकाउन

काठमाडौं । नेपाल पर्यटन बोर्डको अन्तर्राष्ट्रिय प्रवर्द्धन चालू आर्थिक वर्षको ६ महिनादेखि ठप्प छ । बोर्डले ‘विदेशमा कार्यक्रम सञ्चालन तथा खरिदसम्बन्धी कार्यविधि’ स्वीकृत गराउन नसकेका कारण यो वर्ष अहिलेसम्म एउटा

सूर्यदर्शन सहकारी ठगी प्रकरणः गैरसदस्यलाई ६० करोड ऋण, जिबी राईको कम्पनीले साढे ५ करोड

काठमाडौं । बचतकर्ताको करिब डेढ अर्ब ठगेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले प्रक्रिबिना नै अर्बौं रुपैयाँ कर्जा लगानी गरेको पाइएको छ । करिब १८ हजार बचतकर्ताको १ अर्ब ३५

ग्राहकबाट शुल्क असुलेर राजस्व नतिरेको भन्दै इन्टरनेट कम्पनीप्रति सरकार आक्रामक

काठमाडौं । ग्राहकबाट दूरसञ्चार सेवा शुल्क (टीएससी) असुल गरेर राजस्व नतिरेको इन्टरनेट सेवा प्रदायकप्रति सरकार आक्रामक हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको एक अध्ययनअनुसार हाल अनुमति

सेयर बजारमा हरियाली, हाईड्रोपावरमा लगानीकर्ताको आकर्षण

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । कारोबारमा जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । बजार मापन गर्ने सूचक २७.९० अंकले बढ्दा परिसूचक २०५८ बिन्दु कायम भएको

शैलेश्वरी पावर कम्पनीले आईपीओ निष्कासन गर्ने

काठमाडौं । शैलेश्वरी पावर नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पुस २४ गतेका लागि बार्षिक साधारण सभा बोलाएको छ। सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव लैजाने

एशियन लाइफ इन्स्योरेन्सले बीमितलाई ७० रुपैयाँसम्म लाभांश दिने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले बीमितलाई ६१ रुपैयाँ देखि ७० रुपैयाँसम्म लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणमा अधारित रहेर इन्स्योरेन्सले सावधिक तथा आजिवन बीमालेखमा प्रतिहजार

शिवशिखर बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई ३५ दिन भित्र बचत रकम माग दाबी गर्न आग्रह

काठमाडौैं । सहकारी व्यवस्थापन समितिको कार्यालयले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्तालाई अनलाइन मार्फत आफ्नो बचत ३५ दिन भित्र माग दाबी गर्न आग्रह गरेको छ । कार्यालयले बुधबार सूचना जारी गर्दै

उद्योगमा तत्काल बिजुली जोडेर समस्या समाधानको पहल गर्नुपर्छ: चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डेडिकेटेड र ट्रंक लाइनको विषयमा उद्योगी र विद्युत प्राधिकरणबीचको विवाद तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् । समस्या समाधानका लागि

भारतीय विदेशमन्त्री भोलि नेपाल आउँदै, दीर्घकालीन विद्युत् व्यापार सम्झौतापत्रमा हस्ताक्षर हुँदै

काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकर दुई दिने भ्रमणका लागि नेपाल आउँदै छन् । नेपाल र भारतबीच बिहीबार परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक बस्दै छ । बैठकका लागि परराष्ट्रमन्त्री

हाइब्रिड वर्किङः केही दिन घर, केही दिन कार्यालयबाट काम गर्दा के छ चुनौती ?

एजेन्सी । कोरोना महामारीको क्रममा संक्रमण फैलिनबाट रोक्नका लागि विश्वभरका देशहरुका कडा लकडाउन लगाइएको थियो । त्यो बेला कार्याल्यमा गएर काम गर्ने कुरा सम्भव थिएन । त्यसैले, रिमोट रुपमा काम