माछापुच्छ्रे बैंकद्धारा अन्नपूर्ण आधार शिविरमा वित्तीय तथा डिजिटल

काठमाडौं । माछापुच्छ्रे बैंकले पर्यटकहरुको आकर्षक गन्तव्य अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । स्थानीय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैंकले आधार शिविरमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी

गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै दायर रिटमा माघ ९ गते पूर्ण सुनुवाइ हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट निवेदनको माघ ९ गते पूर्णसुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको

भारतबाट सस्तोमा आउँदा नेपाली चिजको बजार खोसियो, करिब ११ करोडको थन्कियो

काठमाडौं । भारतबाट सस्तो लागत मूल्यको चिज आयात भएका कारण नेपालमा उत्पादन भएको चिज थन्किएको छ । भारतबाट विभिन्न ब्राण्डको सस्तो चिज आयात भएका कारण नेपालमा उत्पादन भएको चिजले बजार

१० करोड इकाई एनआईबिएल स्टेबल फण्ड निष्काशन हुँदै

काठमाडौं । एनआइएमबी एस क्यापिटलले १० करोड इकाई म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले माघ २ गतेदेखि एनआईबिएल स्टेबल फण्ड निष्काशन गर्न लागेको हो । प्रति इकाई १०

निरन्तर निक्षेप संकलन गर्दा अन्तर बैंक ब्याज बढ्यो, ३ प्रतिशत ब्याजमा राष्ट्र बैंकमा पैसा राख्ने घट्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले निरन्तर निक्षेप संकलन गर्दा अन्तर बैंक ब्याजदर बढ्न थालेको छ । अन्तर बैंक ब्याजदर १ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले मंसिर ६ गतेदेखि बोलकबोल विधिबाट

आईपीओ निष्कासन गर्दै पुवा खोला–वान हाइड्रोपावर

काठमाडौं । पुवा खोला–वान हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी साधारणसभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव लैजाने भएको छ । पुस २६ गते बस्ने सभामा

भारतीय अर्बपति अडानी-हिडेनबर्ग मुद्दामा थप तीन महिना समय थपियो

एजेन्सी । एक समय भारतका सर्बाधिक धनी व्यक्ति बनेका गौतम अडानी र हिडेनबर्ग रिचर्सबीचको मुद्दा थपपछि सरेको छ । अडानी हिडेनबर्ग मुद्दामा ३ जनवरीमा भारतको सर्वोच्च अदालतले भारतीय धितो र

भारतले ‘नो अब्जेक्सन लेटर’ नदिँदा १६० जलविद्युत आयोजनाले पाएनन् विस्फोटक पदार्थ

काठमाडौं । लामो समयदेखि जलविद्युत आयोजनाहरुमा विस्फोटक पदार्थको अभाव भएको छ । समयमै विस्फोटक पदार्थ पाउन नसकेर अहिले १६० आयोजनाको काम प्रभावित भएको जलविद्युत प्रबर्धकहरुको गुनासो छ । आयोजनालाई आवश्यक

१० वर्षमा १० हजार मेगावाट विद्युत लैजान नेपाल र भारतबीच सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत भारतमा लैजाने विषयमा बिहीबार सहमति भएको छ । भारतीय विदेशी मन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा आज ऊर्जा, जलस्रोत तथा सिँचाइ

निर्धन उत्थान लघुवित्तले १ सय १२ जनालाई ऋण तिर्न जारी गर्‍यो ३५ दिने सूचना

काठमाडौं । निर्धन उत्थान लघुवित्तले एकैपटक १ सय १२ जना ऋणीलाई ऋण तिर्नका लागि ३५ दिने अल्टिमेटम दिएको छ । बिहीबार लघुवित्तले एक सूचना जारी गर्दै कर्जावापतको साँवा र ब्याज