भारतले सिधै २० करोड खर्च गर्ने गरी सम्झौता

भारतका विदेश मन्त्री एस जय शंकरको भ्रमणको क्रममा भारत सरकारले नेपालमा सिधैं २० करोड रुपैयाँ सम्म खर्च गर्न मिल्ने गरी नेपाल सरकारसँग सम्झौता भएको भन्दै समाजिक सञ्जालमा आलोचना भईरहेको छ

मुक्तिनाथ विकास बैंकद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १७औं वर्ष पुरा भएको अवसरमा विभिन्न कार्यक्रमहरु गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डा. महाबीर पुन द्धारा संचालित राष्ट्रिय आविष्कार केन्द्र

लेखा समितिको निर्देशनपछि सेबोन अध्यक्ष हमालमाथि अख्तियारले सुरु गर्यो छानविन

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालविरुद्ध परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । २२ महिने कार्यकाल सकिने अघिल्लो दिन हमालमाथि अख्तियारले छानविन सुरु गरेको हो

टेस्लालाई उछिन्दै बिवाईडी बन्यो धेरै ईभी बेच्ने कम्पनी, कति बिक्यो ?

एजेन्सी । विद्युतीय गाडी निर्माता चिनियाँ कम्पनी बिवाईडीले विश्वकै शीर्ष स्थानमा रहेको टेस्लाको बिक्रीलाई उछिनेको छ । सन् २०२३ को अन्तिम त्रैमासमा बिवाईडीले टेस्लाले बिक्री गरेकोभन्दा धेरै विद्युतीय गाडीहरु बिक्री

मधेश प्रदेशका सहकारीको सदस्य संख्या, ऋण प्रवाहमा गिरावट, पुँजी घट्दै

काठमाडौं । देशभरका सहकारी संस्थामा देखिएको असरबाट मधेश प्रदेश पनि अछुतो हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले मधेश प्रदेशका ८ वटा जिल्लामा गरेको अध्ययन अनुसार सहकारीको सदस्य संख्या, ऋण

मधेश प्रदेशमा निक्षेप संकलन १३.२५ प्रतिशत, कर्जा प्रवाह ४.६८% ले बढ्यो

काठमाडौं । मधेश प्रदेशमा बैंक तथा वित्तीय संस्थाले गर्ने निक्षेप संकलन १३.२५ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ४.६८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले मधेश प्रदेशका ८ वटा

उद्योगमा बिजुली काटिएको बिरोधमा कोशी प्रदेशका तीन संस्थाको आपत्ति

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेडेट र ट्रंकलाइनको विवादमा उद्योगको बिजुली काटेको घटनाप्रति कोशी प्रदेशका तीन संस्थाले संयुक्त रुपमा आपत्ति जनाएका छन् । कोशी प्रदेशस्थित उद्योग संगठन मोरङ, मोरङ व्यापार

मधेस प्रदेशमा घरजग्गा किनबेच १४ प्रतिशतले घट्दा राजस्व संकलन २६ प्रतिशतले बढ्यो

काठमाडौं । मधेश प्रदेशमा घरजग्गाको कारोबार कम भए पनि राजस्व संकलन भने बढेको छ । गत आर्थिक वर्षमा प्रदेशमा घरजग्गा किनबेच १४.३० प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक

नेपालगञ्जको आईसीपी टीआरएस एटलस लोजिपार्कले सञ्चालन गर्ने, करिब २१ करोडमा सम्झौता

काठमाडौं । सरकारले नेपालगञ्जमा निर्माणसम्पन्न भएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सञ्चालन गर्न कम्पनी छनोट गरेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले उक्त आईसीपी सञ्चालन गर्न निजी क्षेत्रको टीआरएस

सेयर बजारमा सामान्य गिरावट: जलविद्युत, लगानी र ट्रेडिङ समूहमा लगानीकर्ताको आकर्षण

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजारमा गिरावट आउँदा कारोबार रकम भने बढेको छ । बजारमा निकै उतार चढाब रह्यो । बजार मापन गर्ने सूचक ८.७१ अंकले