सिटिजन लाइफको लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सातौँ वार्षिक साधारणसभा माघ १४ गते गर्ने भएको छ । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सधारणसभा माघ १४ गते गर्ने र बुक क्लोज

हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने भएको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश नदिने निर्णय गरेको छ । कम्पनीका अनुसार साविकको प्राइम लाइफ,

२ अर्ब ४४ करोड मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब ४४ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो उपदान पेन्सन कोषमा रहेको रकम वाणिज्य

भारतले २० करोड जसरी मन लाग्यो त्यसरी खर्च गर्न पाउँदैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतले उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना (एचआईसीडीपी) अन्तर्गत् नेपाललाई दिन सम्झौता गरेको २० करोड रुपैयाँ जसरी मन लाग्यो त्यसरी खर्च गर्न नपाउने बताएका छन् ।

भारतले सिधै २० करोड खर्च गर्ने गरी सम्झौता भएको हो ?

भारतका विदेश मन्त्री एस जय शंकरको भ्रमणको क्रममा भारत सरकारले नेपालमा सिधैं २० करोड रुपैयाँ सम्म खर्च गर्न मिल्ने गरी नेपाल सरकारसँग सम्झौता भएको भन्दै समाजिक सञ्जालमा आलोचना भईरहेको छ

मुक्तिनाथ विकास बैंकद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १७औं वर्ष पुरा भएको अवसरमा विभिन्न कार्यक्रमहरु गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डा. महाबीर पुन द्धारा संचालित राष्ट्रिय आविष्कार केन्द्र

लेखा समितिको निर्देशनपछि सेबोन अध्यक्ष हमालमाथि अख्तियारले सुरु गर्यो छानविन

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालविरुद्ध परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । २२ महिने कार्यकाल सकिने अघिल्लो दिन हमालमाथि अख्तियारले छानविन सुरु गरेको हो

टेस्लालाई उछिन्दै बिवाईडी बन्यो धेरै ईभी बेच्ने कम्पनी, कति बिक्यो ?

एजेन्सी । विद्युतीय गाडी निर्माता चिनियाँ कम्पनी बिवाईडीले विश्वकै शीर्ष स्थानमा रहेको टेस्लाको बिक्रीलाई उछिनेको छ । सन् २०२३ को अन्तिम त्रैमासमा बिवाईडीले टेस्लाले बिक्री गरेकोभन्दा धेरै विद्युतीय गाडीहरु बिक्री

मधेश प्रदेशका सहकारीको सदस्य संख्या, ऋण प्रवाहमा गिरावट, पुँजी घट्दै

काठमाडौं । देशभरका सहकारी संस्थामा देखिएको असरबाट मधेश प्रदेश पनि अछुतो हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले मधेश प्रदेशका ८ वटा जिल्लामा गरेको अध्ययन अनुसार सहकारीको सदस्य संख्या, ऋण

मधेश प्रदेशमा निक्षेप संकलन १३.२५ प्रतिशत, कर्जा प्रवाह ४.६८% ले बढ्यो

काठमाडौं । मधेश प्रदेशमा बैंक तथा वित्तीय संस्थाले गर्ने निक्षेप संकलन १३.२५ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ४.६८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले मधेश प्रदेशका ८ वटा