दुई पटक बस्न नसकेपछि पुनः बोलायो नेसनल हाइड्रोपावरले

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीले पुनः बार्षिक साधारणसभा बोलाएको छ । यसअघि बोलाएको सभामा गणपूरक संख्या नपुगेपछि पुन फागुन ३० गतेका लागि सभा बोलाएको हो । कम्पनीले यसअघि मंसिर २२

गुगलको पेमेन्ट एप जिपे बन्द हुँदै

एजेन्सी । प्रविधि सम्बन्धी कम्पनी गुगलको अनलाइन मनि ट्रान्जेक्सन एप जि पे बन्द हुने भएको छ । कम्पनीले अमेरिकामा यो एपलाई ४ जुन २०२४ बाट बन्द गर्ने जनाएको छ ।

सिटिजन्स बैंकको अमरापुरी शाखाद्वारा शैक्षिक सामाग्री वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गण्डकी प्रदेश अन्तर्गत अमरापुरी शाखाले शैक्षिक सामग्री वितरण गरेको छ । शाखाले गैंडाकोट नगरपालिका १५ अमरापुरी, नवलपरासी पूर्वमा अवस्थीत लक्ष्मी माध्यमिक विद्यालयको वार्षिक दिवसको

आजबाट प्रिबजेट छलफल

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे पूर्वछलफलका प्रतिनिधि सभामा प्रस्ताव पेस हुने भएको छ । सांसदहरूलाई बजेट निर्माणमा सहभागी गराउने उद्देश्यले यस पटकदेखि सदनमा प्रिबजेट छलफल गर्न लागिएको

नेप्सेले सार्वजनिक गर्यो मार्जिन कारोबार गर्न योग्य कम्पनीको सूची, हाईड्रो पावरको संख्या न्यून

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिन कारोबार गर्न योग्य ११२ कम्पनीको नाम सार्वजनिक गरेको छ । मार्जिन कारोबार गर्न योग्य कम्पनीको सूचीमा जलविद्युत समूहका कम्पनीको संख्या भने निकै कम

आन्तरिक हवाई दुर्घटनामा पर्नेका परिवारले सवा करोड पाउने, बिमा रकम ५ गुणाले बढ्ने

काठमाडौं । सरकारले आन्तरिक हवाई दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुलाई सवा करोड रुपैयाँभन्दा बढी रकम दिने व्यवस्था गर्ने भएको छ । यसका लागि सरकारले ‘हवाई यातायात सेवा सञ्‍चालन संस्थाको दायित्व

आईपीओ निष्कासन गर्दै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले चैत ५ गते साधारणसभा बोलाएको छ । सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव रहेको छ

कोशी प्रदेशको लोकसेवाले माग्यो २२१ जना, कसले भर्न पाउछ आवेदन ?

काठमाडौं । कोशी प्रदेश लोक सेवा आयोगले २२१ जनाका लागि रोजगारीको अवसर खुलाएको छ । कोशी प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवाअन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा अन्तरगतको जनरल

आईएसओ नभएका ‘प्लाइउड’ रोक्ने भारतको निर्णय, पूर्वी नेपालका १ सय बढी उद्योग संकटमा

झापा । भारतले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड (आईएसओ)को निहुँ बनाएर नेपालमा उत्पादित प्लाइउड रोक्ने नीति अघि सारेपछि नेपाली भेनियर व्यवसायी चिन्तित बनेका छन् । भारततर्फ निकासी हुने नेपाली सामानमा प्लाइउडको महत्वपूर्ण

ल्यारक्यालको बचाउ गर्दै रामहरीलाई मन्त्री किराँतीको जवाफः बहादुरले गोली लुकाउँछ, कायरले घडी ! (भिडियो)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले तीनवटा ट्वीअटर जहाज खरिदमा १८ करोड रुपैयाँ कमिसनको खेल गरेको आरोप लगाएका छन् । आइतबार